गल्कोट समाजले हात पार्यो दोश्रो रनिङ कप भलिवलको उपाधी (फोटोहरुसहित)

बाग्लुङ समाज जापानको आयोजनामा भएको दोश्रो रनिङ कप भलिवल प्रतियोगिताको उपाधी गल्कोट समाज जापानले हात पारेको छ। सोमबार सिन्जुकु कस्मीक सेन्टरमा भएको प्रतिस्पर्धात्मक फाइनलमा गल्कोट स्पोर्टस क्लब जापानलाई हराउदै गल्कोट समाजले उपाधी जितेको हो । जितसंगै गल्कोट समाजले नगद दुई लाख ८५ हजार ५५५ येन तथा शिल्ड हात पारेको छ। भने उपविजेताले एकलाख ८५ हजार …