खेलमा प्रतिबन्धित औषधिबारे खेलाडी पढाउँदै मन्त्रालय

युवा तथा खेलकुद मन्त्रालयले गुल्मीका खेलाडीहरुलाई खेलकुदमा प्रतिबन्धित औषधि सेवन निरूत्साहित गर्न अभिमुखीकरण गरेको छ। जानेर वा नजानेर खेलाडीहरुले प्रतिबन्धित औषधि सेवन गर्दा व्यक्ति र देशलाई हुने क्षति न्यूनीकरण गर्न अभिमुखीकरण...

सम्बन्धित सामग्री

विम्बल्डन २०२२ मा रुसी र बेलारुसी खेलाडी प्रतिबन्धित

एजेन्सी– रुसले युक्रनमाथि गरेको अतिक्रमणको विरोधस्वरूप विम्बल्डन २०२२ मा रुसी र बेलारुसी खेलाडीलाई सहभागिताबाट वञ्चित गरिएको छ । पुरुषतर्फ विश्व वरियतामा दोस्रो स्थानका रुसी खेलाडी डेनियल मेदवेदेव र महिलातर्फ विश्व वरियतामा चौथो स्थानका अरिना साबालेन्का यसबाट प्रभावित भएका छन् । राष्ट्रिय झण्डाबिना दुवै राष्ट्रका खेलाडीलाई भाग लिने प्रावधान तय गरिएको छ । विम्बल्डन जुन २७ […]

नयाँ बस्तीलाई ३ लाख जरिवाना, खेलाडी र अफिसियल पनि प्रतिबन्धित

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले ‘बी’ डिभजन क्लब नयाँबस्ती युथ क्लवलाई तीन लाख जरिवानासँगै खेलाडी र अफिसियललाई प्रतिबन्ध सुनाएको छ । एन्फा लिग कमिटिले १८ अप्रिल २०२२ मा एन्फा मुख्यालय सातदोबाटोमा बसेको बैठकबाट नयाँबस्तीलाई ३ लाख जरिवानासँगै क्लबका अफिसियल, व्यवस्थापक र खेलाडीलाई पनि प्रतिबन्ध सुनाएको छ । अफिशियल श्री बहादुर […]

एन्फा कार्यसमितिमै बोल्न दिन गणेश थापाको माग

काठमाडौं । फुटबलको सर्वोच्च निकाय फिफाबाट प्रतिबन्धित अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष गणेश थापाले पुस २२ गते बस्ने एन्फा कार्यसमिति बैठकमा आफ्नो व्यक्तिगत धारणा राख्न पाउनुपर्ने भन्दै अध्यक्ष कर्माछिरिङ शेर्पासँग अनुरोध गरेका छन् ।  मंगलबार थापाले एन्फामा बुझाएको पत्रमा सात वर्षदेखि शेर्पाको नेतृत्वमा आफूमाथि निराधार आरोपहरूका कारण एक खेलाडी र व्यवस्थापकका...

राष्ट्रिय महिला फुटबल टोलीलाई प्रतिबन्धित औषधिबारे सचेतना

युवा तथा खेलकुद मन्त्रालयले विभागीय टिमका नेपाली राष्ट्रिय महिला फुटबल खेलाडी र प्रशिक्षकलाई ‘खेलकुदमा प्रतिबन्धित औषधि सेवन तथा विधि विरुद्ध’ सचेतना प्रदान गरेको छ । मन्त्रालयले प्रतिबन्धित औषधिको सेवन एवं विधि अवलम्बन नगर्न नगराउन तथा व्यापक प्रचारप्रसारमा जुट्न खेलाडी, प्रशिक्षक, अफिसियल, व्यवस्थापक र सरोकारवाला निकायलाई अनुरोध गरेको छ । मन्त्रालयमा आज आयोजित कार्यक्रममा खेल क्षेत्रमा …

प्रिमियर लिगका ब्राजिलियन खेलाडी क्लबबाट खेल्न प्रतिबन्धित

एजेन्सी – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले प्रिमियर लिग खेल्ने ब्राजिलका आठ खेलाडीलाई आफ्नो क्लबबाट खेल्न प्रतिबन्ध गर्ने भएको छ । ब्राजिलियन फुटबल संघले अन्तर्राष्ट्रिय फुटबलमा फिफाले राखेको प्रावधान अनुसार नै क्लबहरुलाई ती खेलाडी प्रयोग गर्न नदिने भएको हो । प्रिमियर लिगका केहि क्लबले ब्राजिलको राष्ट्रिय टोलीबाट विश्वकप छनोट खेल्न बोलाएका खेलाडी फुकुवा गर्न मानेका […]

प्रतिबन्धित 'रसिया'का खेलाडी ओलम्पिकमा मौन छन्, तर जताततै रसिया छ

शुक्रबार टोकियो ओलम्पिकको उद्घाटन खेलमा सन मारिनोको पछाडि र सिएरा लिओनको अगाडि मार्च थियो रसियन खेलाडीहरुको। उनीहरुको ब्यानरमा राष्ट्रको मात्रै नाम नभएर 'आरओसी' अर्थात रसियन ओलम्पिक कमिटी लेखिएको थियो। 'आरओसी'कै ब्यानरमा ३३० भन्दा बढी खेलाडीहरु प्रतियोगिताका लागि टोकियो पुगेका छन्। राष्ट्रको नामको सट्टा फरक नाममा प्रतिस्पर्धा गर्नुपर्ने बाध्यताको कारण हो…

जुडो खेल बहिष्कार गरेका नाउरिने प्रतिबन्धित

अल्जेरियाका जुडो खेलाडी नाउरिनेले इजरायलका प्रतिद्वन्द्वीविरुद्ध खेल्न अस्वीकार गरेका छन् । ७३ केजी तौल समूहको ड्रअनुसार नाउरिनेले इजरायलका तोहारविरुद्ध प्रतिस्पर्धा गरेका थिए । तर, नाउरिनेले इजरायली खेलाडीविरुद्ध दोस्रो चरणमै नखेल्न भनी रिङबाट...

रुसका यी पाँच ओलम्पिक खेलाडी जो आजीवन प्रतिबन्धित

अन्तर्राष्ट्रिय ओलम्पिक महासघंको अनुसन्धान कमिटीले पाँच जना रसियाली ओलम्पिक खेलाडीहरूमाथि प्रतिबन्ध लगाएको छ। उनीहरूले खेलका दौरान प्रयोग गरेको प्रतिबन्धित औषधिका कारण प्रतिबन्ध लगाइएको अन्तर्राष्ट्रिय ओलम्पिक महासघंले बताएको छ। हिउँदे ओलम्पिक खेल्ने यी पाँच खेलाडीहरूमाथि सोमबार कमिटीले आजीवन प्रतिबन्ध लगाएको हो। प्रतिबन्धमा पर्ने खेलाडीहरूमा सर्गेइ चुडिनोभ, एलेक्सेइ नेगोडाइलो, डिमिट्री टुरेनकोभ, यान रोमानोभा र ओल्गा भिलुखिना रहेका…

मेसीले जिते पत्रिका विरुद्धको मुद्दा

स्पेनको एक पत्रिका विरुद्धको मुद्दा मेसीले जितेका छन्। बार्सिलोनाका स्टार स्ट्राइकर लिओनल मेसीले ‘डक्टर्स विथआउट बोडर्स’ उक्त मुद्दा वापत जितेको ८१ हजार डलर मेडिकल च्यारिटीबापत प्रदान गरेका छन्। सन् २०१४ को विश्वकपमा स्पेनको पत्रिका ला राजोनले मेसीमाथि प्रतिबन्धित शक्तिबर्धक औषधि नान्ड्रोलन प्रयोग गरेको आरोप लगाएको थियो। फाइनलमा जर्मनीसँग हारेको खेलमा मेसी प्रतियोगिताको उत्कृष्ट खेलाडी भएका…