काठमाडौं । फुटबलको सर्वोच्च निकाय फिफाबाट प्रतिबन्धित अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष गणेश थापाले पुस २२ गते बस्ने एन्फा कार्यसमिति बैठकमा आफ्नो व्यक्तिगत धारणा राख्न पाउनुपर्ने भन्दै अध्यक्ष कर्माछिरिङ शेर्पासँग अनुरोध गरेका छन् ।
मंगलबार थापाले एन्फामा बुझाएको पत्रमा सात वर्षदेखि शेर्पाको नेतृत्वमा आफूमाथि निराधार आरोपहरूका कारण एक खेलाडी र व्यवस्थापकका...