रुसका यी पाँच ओलम्पिक खेलाडी जो आजीवन प्रतिबन्धित

अन्तर्राष्ट्रिय ओलम्पिक महासघंको अनुसन्धान कमिटीले पाँच जना रसियाली ओलम्पिक खेलाडीहरूमाथि प्रतिबन्ध लगाएको छ। उनीहरूले खेलका दौरान प्रयोग गरेको प्रतिबन्धित औषधिका कारण प्रतिबन्ध लगाइएको अन्तर्राष्ट्रिय ओलम्पिक महासघंले बताएको छ। हिउँदे ओलम्पिक खेल्ने यी पाँच खेलाडीहरूमाथि सोमबार कमिटीले आजीवन प्रतिबन्ध लगाएको हो। प्रतिबन्धमा पर्ने खेलाडीहरूमा सर्गेइ चुडिनोभ, एलेक्सेइ नेगोडाइलो, डिमिट्री टुरेनकोभ, यान रोमानोभा र ओल्गा भिलुखिना रहेका…