राष्ट्रिय महिला फुटबल टोलीलाई प्रतिबन्धित औषधिबारे सचेतना

युवा तथा खेलकुद मन्त्रालयले विभागीय टिमका नेपाली राष्ट्रिय महिला फुटबल खेलाडी र प्रशिक्षकलाई ‘खेलकुदमा प्रतिबन्धित औषधि सेवन तथा विधि विरुद्ध’ सचेतना प्रदान गरेको छ । मन्त्रालयले प्रतिबन्धित औषधिको सेवन एवं विधि अवलम्बन नगर्न नगराउन तथा व्यापक प्रचारप्रसारमा जुट्न खेलाडी, प्रशिक्षक, अफिसियल, व्यवस्थापक र सरोकारवाला निकायलाई अनुरोध गरेको छ । मन्त्रालयमा आज आयोजित कार्यक्रममा खेल क्षेत्रमा …

सम्बन्धित सामग्री

ऐतिहासिक उपलब्धि नजिक नेपाली राष्ट्रिय महिला फुटबल टोली

साउदी अरेबियामा जारी वाफ वुमन्स च्याम्पियनसिपमा पहिलोपटक सहभागिता जनाएको नेपालले उपाधिका लागि आज राति जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ । लिग चरणमा कुनै पनि खेल नहारी फाइनल पुगेका दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति पौने १० बजे जेद्दाहस्थित प्रिन्स अब्दुल्लाह अल फैसल स्पोर्ट्स सिटी मैदानमा हुनेछ । पहिलोपटक वाफको प्रतियोगितामा सहभागी नेपालले अहिलेसम्म भएका ७ मध्ये …

नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

नेपाली राष्ट्रिय महिला फुटबल टोली समूह ‘बी’को विजेता बन्दै वाफ महिला च्याम्पियनसिप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । साउदी अरेबियामा चलिरहेको प्रतियोगिताको शनिबार समूह चरणको अन्तिम खेलमा नेपालले प्यालेस्टाइनलाई ४–०...

महिला फुटबललाई इतिहास रच्ने अवसर

३८ वर्षको यात्रामा नेपाली राष्ट्रिय महिला फुटबल टोली उपाधि जित्ने लक्ष्यका साथ साउदी अरेबियामा छ । अहिलेसम्म महिला टोलीले अन्तर्राष्ट्रिय उपाधि जित्न सकेको छैन । दक्षिण एसियाली फुटबल महासंघ (साफ) क्षेत्रमै रुमलिएको...

नेपाली महिला फुटबल टोली बङ्गलादेश प्रस्थान

नेपाली राष्ट्रिय महिला फुटबल टोली बङ्गलादेशसँगको दुई मैत्रीपूर्ण खेलका लागि आज त्यसतर्फ प्रस्थान गरेको छ।...

बलियो प्रतिद्वन्द्वीविरुद्ध सुखद नतिजाको लक्ष्य

पेरिस ओलम्पिकका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोली अहिले बन्द प्रशिक्षण रहेर तयारी गरिरहेको छ।...

एन्जिला लिनिङकी ब्रान्ड एम्बासडर

नेपाली राष्ट्रिय महिला फुटबल टोली तथा नेपाल एपिएफ क्लबकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बालाई खेलकुद पोसाक कम्पनी लिनिङले दुई वर्षका लागि ब्रान्ड एम्बासडर बनाएको छ।...

राष्ट्रिय महिला फुटबल टोली अभ्यासमा तल्लीन, लक्ष्य साफ च्याम्पियनसिप

यसअघि स्ट्राइकर सावित्रा भण्डारी घुँडाको चोटका कारण मैदान बाहिर रहँदा नेपालले अपेक्षा अनुसारको प्रदर्शन गर्न सकेको थिएन । मुख्य प्रशिक्षक महर्जनले रेनुका जस्तो महत्वपूर्ण खेलाडी गुमाउनु पर्दा निकै दुःख लागेको बताए ।

नेपाल गोलरहित बराबरीमा रोकियो

नेपाली राष्ट्रिय महिला फुटबल टोली दोस्रो मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा बंगलादेशसँग गोलरहित बराबरीमा रोकिएको छ । दरशथ रंगशालामा आइतबार भएको खेलमा नेपाल र बंगलादेशका खेलाडीले गोलका लागि निकै प्रयास गरे पनि...

बंगलादेशी महिला फुटबल टोली नेपालमा

नेपालसँगको मैत्रीपूर्ण खेल खेल्नका लागि बंगलादेशको राष्ट्रिय महिला फुटबल टोली आज सोमबार नेपाल आइपुगेको छ। यही भदौ २४ र २७ गते हुने दुई मैत्रीपूर्ण खेलका लागि बंगलादेशी महिला फुटबल टोली...

राष्ट्रिय महिला फुटबल टोली म्यान्मारतर्फ

म्यान्मामा हुने ओलम्पिक छनोटको दोस्रो चरण खेल्न नेपाली राष्ट्रिय महिला फुटबल टोली आइतबार त्यसतर्फ प्रस्थान गरेको छ । अखिल नेपाल फुटबल संघद्वारा यहाँ आयोजित कार्यक्रममा महिला फुटबल टोलीलाई सफलताको शुभकामना दिँदै एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा लगायतले बिदाइ गरे ।