मेसीले जिते पत्रिका विरुद्धको मुद्दा

स्पेनको एक पत्रिका विरुद्धको मुद्दा मेसीले जितेका छन्। बार्सिलोनाका स्टार स्ट्राइकर लिओनल मेसीले ‘डक्टर्स विथआउट बोडर्स’ उक्त मुद्दा वापत जितेको ८१ हजार डलर मेडिकल च्यारिटीबापत प्रदान गरेका छन्। सन् २०१४ को विश्वकपमा स्पेनको पत्रिका ला राजोनले मेसीमाथि प्रतिबन्धित शक्तिबर्धक औषधि नान्ड्रोलन प्रयोग गरेको आरोप लगाएको थियो। फाइनलमा जर्मनीसँग हारेको खेलमा मेसी प्रतियोगिताको उत्कृष्ट खेलाडी भएका…

सम्बन्धित सामग्री

बेन्जेमाले जिते पिचिचि अवार्ड

लन्डन। स्पेनिस क्लब रियल म्याड्रिडका फ्रान्सेली फरवार्ड करिम बेन्जेमालाई पिचिची अवार्ड जितेका छन् ।स्पेनिस पत्रिका मार्काले गत सिजन ला लिगामा सर्वाधिक गोलकर्ता रहेका बेन्जेमालाई बुधबार राति यो ट्रफी प्रदान गरेको हो । बेन्जेमाले गत सिजन ला लिगामा ३२ खेलमा २७ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेका थिए । गत सिजन रियल मेड्रिडले कीर्तिमानी ३५औं पटक ला […]

मेसीले जिते एकैपटक दुई अवार्ड

बार्सिलोना । स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड लिओनल मेसीले एकैदिन दुई अवार्ड जितेका छन्। मेसीलाई स्पेनिस खेलकुद पत्रिका मार्काले दुई अवार्ड प्रदान गरेको हो। बार्सिलोनामा...