शुक्रबार टोकियो ओलम्पिकको उद्घाटन खेलमा सन मारिनोको पछाडि र सिएरा लिओनको अगाडि मार्च थियो रसियन खेलाडीहरुको। उनीहरुको ब्यानरमा राष्ट्रको मात्रै नाम नभएर 'आरओसी' अर्थात रसियन ओलम्पिक कमिटी लेखिएको थियो। 'आरओसी'कै ब्यानरमा ३३० भन्दा बढी खेलाडीहरु प्रतियोगिताका लागि टोकियो पुगेका छन्।
राष्ट्रको नामको सट्टा फरक नाममा प्रतिस्पर्धा गर्नुपर्ने बाध्यताको कारण हो…