प्रिमियर लिगका ब्राजिलियन खेलाडी क्लबबाट खेल्न प्रतिबन्धित

एजेन्सी – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले प्रिमियर लिग खेल्ने ब्राजिलका आठ खेलाडीलाई आफ्नो क्लबबाट खेल्न प्रतिबन्ध गर्ने भएको छ । ब्राजिलियन फुटबल संघले अन्तर्राष्ट्रिय फुटबलमा फिफाले राखेको प्रावधान अनुसार नै क्लबहरुलाई ती खेलाडी प्रयोग गर्न नदिने भएको हो । प्रिमियर लिगका केहि क्लबले ब्राजिलको राष्ट्रिय टोलीबाट विश्वकप छनोट खेल्न बोलाएका खेलाडी फुकुवा गर्न मानेका […]

सम्बन्धित सामग्री

ओलम्पियन बेरीलाई प्रतिबन्ध

लन्डन, (एजेन्सी) । अमेरिकाका ह्यामर थ्रो खेलाडी ग्वेन्डोलिन बेरीलाई अमेरिकाको एन्टी डोपिङ एजेन्सीले १६ महिनाको प्रतिबन्ध लगाएको छ । प्रतिबन्धित पद्धार्थको प्रयोग (डोपिङ) परिक्षण सकारात्मक देखिएपछि बेरीमाथि प्रतिबन्ध लागेको हो । प्रतिबन्धसँगै ३४ वर्षीय बेरीले यस महिना हंगेरीको बुडापेस्टमा हुने विश्व एथ्लेटिक्स च्याम्पियनसिप र आगामी जुलाईमा सुरु हुने पेरिस ओलम्पिक २०२४ मा खेल्न नपाउने भएकी […]

जुडो खेल बहिष्कार गरेका नाउरिने प्रतिबन्धित

अल्जेरियाका जुडो खेलाडी नाउरिनेले इजरायलका प्रतिद्वन्द्वीविरुद्ध खेल्न अस्वीकार गरेका छन् । ७३ केजी तौल समूहको ड्रअनुसार नाउरिनेले इजरायलका तोहारविरुद्ध प्रतिस्पर्धा गरेका थिए । तर, नाउरिनेले इजरायली खेलाडीविरुद्ध दोस्रो चरणमै नखेल्न भनी रिङबाट...