एनसेलले ल्यायो भ्यालेन्टाइन प्याकहरू

एनसेलका ग्राहकले यस भ्यालेन्टाइन सिजनमा आफ्ना प्रियजनसँग असिमित कुराकानीका साथै निरन्तर भिडियो च्याटको मज्जा लिन सक्नेछन् । नजिकिँदै गरेको प्रणय दिवसको अवसरमा एनसेल प्राइभेट लिमिटेडले आफ्ना ग्राहकका लागि असीमित भ्वाइस प्याक र डेटा प्याकसहितको भ्यालेन्टाइन अफर ल्याएको छ, जसले ग्राहकलाई आफ्ना प्रियजनसँग निरन्तर कुराकानी तथा भिडियो च्याट गर्दै अझै नजिक हुन सहज बनाउनेछ ।

सम्बन्धित सामग्री

भिभोले ल्यायो भ्यालेन्टाइन अफर

काठमाडौं । भ्यालेन्टाइनलाई विशेष बनाउन भिभोले ग्राहकका लागि भ्यालेन्टाइन अफर ल्याएको छ । यहिँ १० फेब्रुअरी देखि १४ फेब्रुअरीसम्म कुनै पनि भिभो स्मार्टफोन खरिद गर्ने एकजना भाग्यशाली ग्राहकले १५ हजार रूपैयाँको स्टेकेशन जित्ने मौका रहेको कम्पनीले बताएको छ । भिभोका सम्पूर्ण स्मार्टफोनको खरिदमा उक्त अफर प्रदान गरिरहेको छ । कम्पनीका अनुसार भिभोका ‘भी २३ ई’ […]

एनआईसी एशिया बैंकले ल्यायो भ्यालेन्टाइन डे अफर

काठमाडौं । युवा पुस्ताहरूमाझ लोकप्रिय रहेको ‘फेब्रुअरी १४’ अर्थात् भ्यालेन्टाइन डेको अवसरमा एनआईसी एशिया बैंकले एक अफर ल्याएको छ । आफ्ना ग्राहकहरूका लागि बैंकले सेलिब्रेट लभ विद एनआईसी एशिया बैंक’ योजना सार्वजनिक गरेको हो । जुन योजना बैंकको मोबाइल बैंकिङ्ग एप तथा डेबिट वा क्रेडिट कार्डबाट पहिलो पटक भुक्तानी गर्ने ग्राहकलाई लक्षित गरेर ल्याइएको हो […]

टिभिएसले ल्यायो ‘टिभिएस लभ एक्सप्रेस’ अफर

काठमाडौं । जगदम्बा मोटर्सले भ्यालेन्टाइन डेको अवसरमा  टिभिएस स्कुटरहरूमा ‘टिभिएस लभ एक्सप्रेस’ योजना ल्याएको छ । टिभिएस स्कुटर र मोटरसाइकलका लागि नेपालको आधिकारिक वितरक रहेको जगदम्बा मोटर्सले ल्याएको यस योजनाको थिम ‘एक्सप्रेस द पावर अफ लभ’ रहेको छ । उक्त योजनाअन्तर्गत उपभोक्ताले कुनै पनि मोडलको नयाँँ टिभिएस स्कुटर खरीदमा ६ हजार रुपैयाँसम्मको नगद छुट पाउनेछन् । साथै ग्राहकले २५ प्रतिशत डाउन पेमेन्ट गरेर ११ दशमलव ९९ प्रतिशत ब्याजदरमा स्कुटर खरीद गर्न सक्नेछन् । माघ २४ गतेदेखि शुरू भएको यो योजना फागुन १६ गतेसम्म लागू हुने कम्पनीले जानकारी दिएको छ ।

‘आईएमई पे’ले सञ्चालनमा ल्यायो ‘मन्थ अफ लभ’ अफर

काठमाडौं । आईएमई पेले मन्थ अफ लभ अफर सञ्चालनमा ल्याएको छ । अफर अनुसार आईएमई पे एपमा अफर अवधिभर कम्तीमा ३ वटा विभिन्न कारोबारको भुक्तानी गरे पश्चात ५ जनाले सामसुङ स्मार्टफोन जित्ने मौका पाउनेछन् । भ्यालेन्टाइन मनाइने महिना भएकाले अफरको नामाकरण पनि त्यसै अनुसार गरिएको उक्त अफर ३ फेब्रुअरीदेखि सुरु हुनेछ । यो अफर फेब्रुअरी […]

भ्यालेन्टाइन डेको लागि टेलिकमले ल्यायो अनलिमिटेड डाटा र भ्वाइस अफर

फेब्रुअरी १४ मा मनाइने प्रेम दिवस (भ्यालेन्टाइन डे)को अवसरमा नेपाल टेलिकमले नयाँ अफर ल्याएको छ । कम्पनीले अनलिमिटेड डाटा र अनलिमिटेड भ्वाइस अफर उपलब्ध गराएको हो । कम्पनीका अनुसार यो अफर आज र भोलि अर्थात् फागुन १ र २ गते (फेब्रुअरी १३ र १४ तारिख) उपलब्ध छ । सो अफर अन्तर्गत रु. ४९ मा एक एमबिपिएस अनलिमिटेड डाटा २४ घण्टा र कम्पनीको नेटवर्कभित्र अनलिमिटेड भ्वाइस सेवा ‘Day combo offer' उपलब्ध हुनेछ । *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ । यसैगरी नेपाल टेलिकमले हालै व्यावसायिक सञ्चालनमा ल्याएको भ्वाइस ओभर एलटीई अर्थात भोल्टी (volte) सेवामा भ्यालेन्टाइन डेकै अवसरमा फागुन २ गते कम्पनीको नेटवर्कभित्र भोल्टी कल निःशुल्क प्रदान गरेको छ । साथै, भ्यालेन्टाइन डेकै अवसरमा फागुन २ गते एमपोसबाट गरिने रु. २०० देखि रु. ४९९ सम्मको रिचार्जमा ५१२ एमबी डाटा र रु. ५०० वा सोभन्दा माथिको रिचार्जमा १०२४ एमबी डाटा वोनसको रुपमा निःशुल्क उपलब्ध हुने कम्पनीले जनाएको छ ।

'भ्यालेन्टाइन डे'को अवसरमा जगदम्बा मोटर्सले ल्यायो 'कनेक्ट टू लभ' योजना

काठमाडौं । टीभीएस स्कुटर र मोटरसाइकलका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले भ्यालेन्टाइन डेको अवसर पारेर आफ्नो सम्पूर्ण टीभीएस स्कुटरहरूमा 'कनेक्ट टू लभ' योजना ल्याएको छ । जगदम्बा मोटर्सले जुपिटर क्लासिक, वेगो एफआईलगायत नेपालमा सबै भन्दा बढी रुचाइएको स्मार्ट स्पोर्टी स्कुटर एन्टर्क बिक्री वितरण गर्दै आइरहेको छ । स्मार्ट कनेक्टयुक्त एन्टर्क नेपालमा सबैभन्दा बढी बिक्री...

भ्यालेन्टाइन डेको अवसरमा जगदम्बाले ल्यायो स्कुटरमा नयाँ योजना

टिभिएस स्कूटर र मोटरसाइकलको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले भ्यालेन्टाइन डेको अवसर पारेर आफ्नो सम्पूर्ण टिभिएस् स्कुटरहरुमा “कनेक्ट टु लभ” योजना ल्याएको छ । जगदम्बा मोटर्सले जुपिटर क्लासिक, वेगो एफआइ लगायत नेपालमा सबै भन्दा बढी रुचाइएको स्मार्ट स्पोर्टि स्कुटर एन्टर्क बिकी वितरण गर्दै आइरहेको छ ।  स्मार्ट कनेक्टयुक्त एन्टर्क नेपालमा सबैभन्दा बढी बिक्री हुने प्रिमियम स्कुटर हो ।  यस योजनाको थिम “लभ इज जस्ट अ कल अवे” रहेको छ ।  यस योजना अन्तर्गत उपभोक्ताहरुले कुनै पनि ...

एनसेलले ल्यायो भ्यालेन्टाइन प्याक, के के छन् सुविधा ?

२४ माघ, काठमाडौ । मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले भ्यालेन्टाइन डेको अवसर पारेर असिमित भ्वाइस तथा डाटा प्याकको प्याकेज ल्याएको छ । बिहीबारदेखि शुरु भई १५ दिनसम्म लागू हुने प्याकेजमा प्रयोगकर्ताले असिमित कुराकानीका साथै निरन्तर भिडियो च्याट गर्न सक्ने एनसेलले जनाएको छ । एनसेलका सबै पि्रपेड तथा पोस्टपेड ग्राहकले करसहित १५ रुपैयाँमा …

एनसेलले ल्यायो भ्यालेन्टाइन अफर

एनसेलले आउँदै गरेको भ्यालेन्टाइन लक्षित अफरहरु ल्याएको छ। उसले ग्राहकहरुको लागि भ्वाइस र डाटा प्याक ल्याएको हो। भोली(माघ २५) सुरु भएर १५ दिनसम्म चल्ने उक्त अफरहरुमा प्रिपेड तथा पोस्टपेड ग्राहकले करसहित १५ रुपैयाँमा विहान ५ बजेदेखि बेलुका ५ बजेसम्म एनसेल नेटवर्क भित्र कल गर्नसक्ने छन्। यसको लागि ग्राहकले १७११४ डायल गरि प्राप्त जानकारी अनुसार भ्वाइस…