एनसेलले आउँदै गरेको भ्यालेन्टाइन लक्षित अफरहरु ल्याएको छ। उसले ग्राहकहरुको लागि भ्वाइस र डाटा प्याक ल्याएको हो। भोली(माघ २५) सुरु भएर १५ दिनसम्म चल्ने उक्त अफरहरुमा प्रिपेड तथा पोस्टपेड ग्राहकले करसहित १५ रुपैयाँमा विहान ५ बजेदेखि बेलुका ५ बजेसम्म एनसेल नेटवर्क भित्र कल गर्नसक्ने छन्। यसको लागि ग्राहकले १७११४ डायल गरि प्राप्त जानकारी अनुसार भ्वाइस…