भिभोले ल्यायो भ्यालेन्टाइन अफर

काठमाडौं । भ्यालेन्टाइनलाई विशेष बनाउन भिभोले ग्राहकका लागि भ्यालेन्टाइन अफर ल्याएको छ । यहिँ १० फेब्रुअरी देखि १४ फेब्रुअरीसम्म कुनै पनि भिभो स्मार्टफोन खरिद गर्ने एकजना भाग्यशाली ग्राहकले १५ हजार रूपैयाँको स्टेकेशन जित्ने मौका रहेको कम्पनीले बताएको छ । भिभोका सम्पूर्ण स्मार्टफोनको खरिदमा उक्त अफर प्रदान गरिरहेको छ । कम्पनीका अनुसार भिभोका ‘भी २३ ई’ […]

सम्बन्धित सामग्री

एनआईसी एशिया बैंकले ल्यायो भ्यालेन्टाइन डे अफर

काठमाडौं । युवा पुस्ताहरूमाझ लोकप्रिय रहेको ‘फेब्रुअरी १४’ अर्थात् भ्यालेन्टाइन डेको अवसरमा एनआईसी एशिया बैंकले एक अफर ल्याएको छ । आफ्ना ग्राहकहरूका लागि बैंकले सेलिब्रेट लभ विद एनआईसी एशिया बैंक’ योजना सार्वजनिक गरेको हो । जुन योजना बैंकको मोबाइल बैंकिङ्ग एप तथा डेबिट वा क्रेडिट कार्डबाट पहिलो पटक भुक्तानी गर्ने ग्राहकलाई लक्षित गरेर ल्याइएको हो […]

टिभिएसले ल्यायो ‘टिभिएस लभ एक्सप्रेस’ अफर

काठमाडौं । जगदम्बा मोटर्सले भ्यालेन्टाइन डेको अवसरमा  टिभिएस स्कुटरहरूमा ‘टिभिएस लभ एक्सप्रेस’ योजना ल्याएको छ । टिभिएस स्कुटर र मोटरसाइकलका लागि नेपालको आधिकारिक वितरक रहेको जगदम्बा मोटर्सले ल्याएको यस योजनाको थिम ‘एक्सप्रेस द पावर अफ लभ’ रहेको छ । उक्त योजनाअन्तर्गत उपभोक्ताले कुनै पनि मोडलको नयाँँ टिभिएस स्कुटर खरीदमा ६ हजार रुपैयाँसम्मको नगद छुट पाउनेछन् । साथै ग्राहकले २५ प्रतिशत डाउन पेमेन्ट गरेर ११ दशमलव ९९ प्रतिशत ब्याजदरमा स्कुटर खरीद गर्न सक्नेछन् । माघ २४ गतेदेखि शुरू भएको यो योजना फागुन १६ गतेसम्म लागू हुने कम्पनीले जानकारी दिएको छ ।

‘आईएमई पे’ले सञ्चालनमा ल्यायो ‘मन्थ अफ लभ’ अफर

काठमाडौँ। आईएमई पेले मन्थ अफ लभ अफर सञ्चालनमा ल्याएको छ। अफर अनुसार आईएमई पे एपमा अफर अवधिभर कम्तीमा ३ वटा विभिन्न कारोबारको भुक्तानी गरे पश्चात ५ जनाले सामसुङ स्मार्टफोन जित्ने मौका पाउनेछन्। भ्यालेन्टाइन मनाइने महिना भएकाले अफरको नामाकरण पनि त्यसै अनुसार गरिएको उक्त अफर ३ फेब्रुअरीदेखि सुरु हुनेछ।

‘आईएमई पे’ले सञ्चालनमा ल्यायो ‘मन्थ अफ लभ’ अफर

काठमाडौं । आईएमई पेले मन्थ अफ लभ अफर सञ्चालनमा ल्याएको छ । अफर अनुसार आईएमई पे एपमा अफर अवधिभर कम्तीमा ३ वटा विभिन्न कारोबारको भुक्तानी गरे पश्चात ५ जनाले सामसुङ स्मार्टफोन जित्ने मौका पाउनेछन् । भ्यालेन्टाइन मनाइने महिना भएकाले अफरको नामाकरण पनि त्यसै अनुसार गरिएको उक्त अफर ३ फेब्रुअरीदेखि सुरु हुनेछ । यो अफर फेब्रुअरी […]

भ्यालेन्टाइन डेको लागि टेलिकमले ल्यायो अनलिमिटेड डाटा र भ्वाइस अफर

फेब्रुअरी १४ मा मनाइने प्रेम दिवस (भ्यालेन्टाइन डे)को अवसरमा नेपाल टेलिकमले नयाँ अफर ल्याएको छ । कम्पनीले अनलिमिटेड डाटा र अनलिमिटेड भ्वाइस अफर उपलब्ध गराएको हो । कम्पनीका अनुसार यो अफर आज र भोलि अर्थात् फागुन १ र २ गते (फेब्रुअरी १३ र १४ तारिख) उपलब्ध छ । सो अफर अन्तर्गत रु. ४९ मा एक एमबिपिएस अनलिमिटेड डाटा २४ घण्टा र कम्पनीको नेटवर्कभित्र अनलिमिटेड भ्वाइस सेवा ‘Day combo offer' उपलब्ध हुनेछ । *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ । यसैगरी नेपाल टेलिकमले हालै व्यावसायिक सञ्चालनमा ल्याएको भ्वाइस ओभर एलटीई अर्थात भोल्टी (volte) सेवामा भ्यालेन्टाइन डेकै अवसरमा फागुन २ गते कम्पनीको नेटवर्कभित्र भोल्टी कल निःशुल्क प्रदान गरेको छ । साथै, भ्यालेन्टाइन डेकै अवसरमा फागुन २ गते एमपोसबाट गरिने रु. २०० देखि रु. ४९९ सम्मको रिचार्जमा ५१२ एमबी डाटा र रु. ५०० वा सोभन्दा माथिको रिचार्जमा १०२४ एमबी डाटा वोनसको रुपमा निःशुल्क उपलब्ध हुने कम्पनीले जनाएको छ ।

आइएमएस ग्रुपले ल्यायो ‘डोको भरी माया’ अफर

काठमाडौँ। स्मार्टडोको अनलाइन सपिङ पोर्टलले यही १४ फेब्रुअरीमा मनाइने भ्यालेन्टाइन डे को अवसर पारेर ‘डोको भरी माया’ अफर सार्वजनिक गरेको छ। हालैमात्र रिलन्च भएको आइएमएस ग्रुपको स्मार्ट डोको अनलाइन सपिङ पोर्टलले आफ्ना ग्राहकहरूलाई लक्षित गर्दै रोमाञ्चकारी विशेष उपहार योजनासहित विभिन्न अफरहरू ल्याएको हो।

एनसेलले ल्यायो भ्यालेन्टाइन प्याकहरू

एनसेलका ग्राहकले यस भ्यालेन्टाइन सिजनमा आफ्ना प्रियजनसँग असिमित कुराकानीका साथै निरन्तर भिडियो च्याटको मज्जा लिन सक्नेछन् । नजिकिँदै गरेको प्रणय दिवसको अवसरमा एनसेल प्राइभेट लिमिटेडले आफ्ना ग्राहकका लागि असीमित भ्वाइस प्याक र डेटा प्याकसहितको भ्यालेन्टाइन अफर ल्याएको छ, जसले ग्राहकलाई आफ्ना प्रियजनसँग निरन्तर कुराकानी तथा भिडियो च्याट गर्दै अझै नजिक हुन सहज बनाउनेछ ।

​एनसेलले ल्यायो भ्यालेन्टाइन अफर

काठमाडौं, माघ २४ – एनसेलले भ्यालेन्टाइनलाई लक्षित गरेर विभिन्न प्याक ल्याएको छ । आउँदै गरेको भ्यालेन्टाइनका लागि एनसेलले असिमित भ्वाइस प्याक र ड...

एनसेलले ल्यायो भ्यालेन्टाइन अफर

एनसेलले आउँदै गरेको भ्यालेन्टाइन लक्षित अफरहरु ल्याएको छ। उसले ग्राहकहरुको लागि भ्वाइस र डाटा प्याक ल्याएको हो। भोली(माघ २५) सुरु भएर १५ दिनसम्म चल्ने उक्त अफरहरुमा प्रिपेड तथा पोस्टपेड ग्राहकले करसहित १५ रुपैयाँमा विहान ५ बजेदेखि बेलुका ५ बजेसम्म एनसेल नेटवर्क भित्र कल गर्नसक्ने छन्। यसको लागि ग्राहकले १७११४ डायल गरि प्राप्त जानकारी अनुसार भ्वाइस…