'भ्यालेन्टाइन डे'को अवसरमा जगदम्बा मोटर्सले ल्यायो 'कनेक्ट टू लभ' योजना

काठमाडौं । टीभीएस स्कुटर र मोटरसाइकलका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले भ्यालेन्टाइन डेको अवसर पारेर आफ्नो सम्पूर्ण टीभीएस स्कुटरहरूमा 'कनेक्ट टू लभ' योजना ल्याएको छ । जगदम्बा मोटर्सले जुपिटर क्लासिक, वेगो एफआईलगायत नेपालमा सबै भन्दा बढी रुचाइएको स्मार्ट स्पोर्टी स्कुटर एन्टर्क बिक्री वितरण गर्दै आइरहेको छ । स्मार्ट कनेक्टयुक्त एन्टर्क नेपालमा सबैभन्दा बढी बिक्री...

सम्बन्धित सामग्री

जगदम्बा मोटर्सको कायापलट योजना अब तीन दिन मात्र बाँकी

नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले नेपालीहरुको महान चाड दशैं, तिहार तथा छठपर्वहरुलाई मध्यनजर गर्दै सार्वजनिक गरेको ‘कायापलट’ नामको विशेष योजना समाप्त हुन अब तीन दिन मात्र बाँकी रहेको छ । यस योजना अन्तर्गत बम्परमा ५० लाखको नगद उपहार प्राप्त गर्न सकिनेछ । यो योजनामार्फत धेरै ग्राहकहरूले नगद पुरस्कार तथा उपहारहरू पाउन सफल भइसकेका छन् । जगदम्बा मोटर्स नेपालमा टीभीएसका दुई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीको नेपाल भर १४० भन्द

टीभीएसमा नयाँ वर्ष अफर

काठमाडौं (अस) । जगदम्बा मोटर्सले आउँदो नयाँ वर्षलाई लक्षित गरी ‘आयो पायो, पर्‍यो सोर्‍यो’ अफर सार्वजनिक गरेको छ । योजनाअन्तर्गत किने पनि नकिने पनि टीभीएस नेपालको सोसियल मिडियामा भाग लिएर ग्राहकले हरेक साता ५० हजार रुपैयाँ जित्ने मौका, किन्नुअगाडि कम्पनीको इमेलमा न्यू इअर दर्ता गरेर ५० हजारसम्म नगद जित्न सक्नेछन् । नेपालभरका कुनै पनि बिक्रेताबाट टीभीएस स्कुटर तथा मोटरसाइकल खरिदमा ग्राहकले १ लाखसम्मको छुट पाउनेछन् । बम्परमा किने पनि नकिने पनि टीभीएस नेपालको सोसियल मिडियामा भाग लिएर ३ जना भाग्यशाली विजेताले अपाचे आरआर३१० जित्न सक्ने कम्पनीले बताएको छ । हरेक खरिदमा ग्राहकले शून्य प्रतिशत ब्याज र एक्सचेन्जमा मासिक रकम ५,९९९ तिरेर टीभीएस चढेर जान पाउनेछन् । टीभीएसले नेपाली बजारमा विभिन्न मोडलका स्कुटर तथा मोटरसाइलक बिक्री गर्दै आएको छ । टीभीएसले हरेक मोडलमा ५ वर्षे वारेन्टीका साथै बिक्रीपछि जेन्युइन पार्टस्को सुविधा दिँदै आएको छ । कार्यक्रममा जगदम्बा मोटर्सका सीईओ दीपक अग्रवालले नयाँ वर्ष योजना सार्वजनिक गर्दै यसले ग्राहकलाई लाभ दिने विश्वास व्यक्त गरे । जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएस टू ह्वीलर्सका लागि आधिकारिक वितरक हो । कम्पनीका नेपालभर १३२ भन्दा बढी डिलर रहेका छन् ।

नयाँ वर्षको अवसरमा टीभीएसले ल्यायो ‘आयो, पायो, पर्‍यो, सोर्‍यो’ योजना

काठमाडौं । नेपालका लागि टीभीएस टु–ह्विलर्सको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले नयाँ वर्ष २०७९ को अवसरमा ‘आयो, पायो, पर्‍यो, सोर्‍यो’ योजना ल्याएको छ । यस योजना अन्तर्गत गाडी किने पनि नकिने पनि टीभीएस नेपालको सोसल मिडियामा भाग लिएर हरेक हप्ता ५० हजार रुपैयाँसम्म जित्ने अवसर पाउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार गाडी […]

टीभीएसको 'बम्पर उपहार' मा मानन्धरले जिते प्रोटोन सागा कार

टीभीएसको बम्पर उपहार योजनाअन्तर्गत भक्तपुरको सल्लाघारीका विनोद मानन्धरले प्रोटोन सागा कार जितेका छन्।  टीभीएसको नेपालका लागि एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले दसैं, तिहार र छठलाई लक्षित गर्दै सञ्चालन गरेको टीभीएस ६ प्राइजको सरप्राइज योजनाअन्तर्गत मानन्धरले उक्त बम्पर उपहार हात पारेका हुन्।  छ पटकसम्म उपहार जित्न मिल्ने यस उपहार योजनाअन्तर्गत ग्राहकहरूले विभिन्न टीभीएसका मोटरसाइकल तथा स्कुटरको खरिदमा हात खाली नहुन्जेल विभिन्न आकर्षक उपहारहरु प्राप्त गरेका थिए। यो योजना गत भदौ १६ गतेबाट सुरु भइ मंसिर ...

ईएमआईमा टीभीएस मोटरसाइकल तथा स्कुटर खरिद सुविधा

काठमाडौं (अस) । नेपाली अटो बजारमा बढिरहेको महँगीसँग जुध्न टीभीएसले ग्राहकका लागि नयाँ योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत ग्राहकले आफ्नो पुरानो मोटरसाइकल तथा स्कुटरको मूल्यांकनबाटै डाउनपेमेन्ट तिरेर नयाँ टीभीएस नयाँ मोटरसाइकल र स्कुटर खरिद गर्न सक्नेछन् । आफ्नो बाइक तथा स्कुटर साटफेर गर्दा ग्राहकले मासिक इएमआईमा न्यूनतम मात्र  ५,९९९ रुपैयाँसम्म तिर्नुपर्नेछ । ग्राहकले शून्य प्रतिशत ब्याजदर तथा अन द स्पट साटफेरको सुविधा पनि पाउनेछन् । यो योजना मुलुकभरिका सम्पूर्ण टीभीएस सोरुममा उपलब्ध रहेको कम्पनीले बताएको छ । जगदम्बा मोटर्सका सीईओ/डाइरेक्टर दीपक अग्रवालले भन्नुभयो, ‘ग्राहकलाई मोटरसाइकल तथा स्कुटर खरिद गर्न सजिलो बनाउन यो योजना ल्याएका हौं । आगामी दिनमा ग्राहकमैत्री अन्य योजना ल्याउनेछौं ।’ जगदम्बा मोटर्स नेपालमा टीभीएस टू–ह्वीलर्सको आधिकारिक वितरक हो ।

टिभिएसले ल्यायो ‘टिभिएस दशैंको आशा’ स्किम योजना

समाचारको दशैंको अवसर पारेर नेपालको लागि टिभिएसटू–ह्वीलर्सको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले एक उपभोक्ता योजना ‘टिभिएस दशैँकोआशा’ सुरु गरेको छ। ‘टिभिएस दशैँकोआशा’ यस्तो उपहार योजना हो जहाँ ग्राहकहरुले नगद र पुरस्कारहरु जित्ने बहु–अवसरहरु प्राप्त गर्ने छन्।

टिभिएस रमाइलो दौडमा रिमाल प्रथम

काठमाडौं नेपालको लागि टिभिएस टू–ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले आफ्नो उपभोक्ता प्रवद्र्धन योजना टिभिएस दशैंको दौडकै एक हिस्सा स्वरुप टिभिएस स्वास्थ्यको लागि रमाइलो दौड आयोजना गरेको छ । शनिबार काठमाडौंमा सम्पन्न दौडमा सर्वसाधारणका साथै कलाकारहरु, राजनीतिक व्यक्तिहरु, संचारकर्मीहरु, खेलाडीहरु म्याराथुन धावक वैकुण्ठ मानन्धर र मीरा राई आदिको सहभागिता रहेको कम्पनीले जनाएको छ ।

टीभीएस दसैंको दौड योजना

नेपालको सबैभन्दा ठूलो पर्वको अवसर पारेर नेपालको लागि टीभीएस टू–ह्वीलर्सको एकमात्रआधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले एक उपभोक्ता प्रवद्र्धन योजना टीभीएस दसैंको दौड प्रारम्भ गरेको छ । यो एक यस्तो उपहार योजनाहो जहाँग्राहकहरुले नगद पुरस्कारहरु जित्ने बहु–अवसरहरु प्राप्त गर्नेछन् भन्दै कमपनीले जो कोहीले पनि टीभीएस शोरुममानगइकनै वा टीभीएस बाइकनकिनेर नै यस योजनामा सहभागीबन्न सक्ने जनाउको छ । यस योजनामा सहभागीबन्न इच्छुक व्यक्तिले आफूलाई पायक पर्ने स्थानबाट लग अन गरि त्यहाँ दिइएको स्थानमा आफ्नो विवरणहरु भर्नु पर्नेछ ।