विराटनगर विमानस्थल विस्तार गर्न भनेर रोक्का राखिएको जग्गा फुकुवा गर्न वा मुआब्जा दिन कोइरालाको माग

३१ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता ले विराटनगर विमानस्थल विस्तार गर्न भनेर दुई वर्षदेखि रोक्का राखिएको घरजग्गा कारोबार फुकुवा गर्न वा स्थानीयलाई मुआब्जा दिन माग गरेका छन् । उनले सामाजिक सन्जालमा एक पोष्ट गर्दै विराटनगर महानगरपालिका–४ का स्थानीयलाई मुआब्जा दिन वा जग्गा खरिदबिक्रीमा लगाइएको रोक फुकुवा गर्न माग गरेका हुन् । उनले लेखेका छन्, […]

सम्बन्धित सामग्री