विराटनगर : विराटनगर विमानस्थल पीडित संघर्ष समितिले भोलि (मंगलबार) देखि आन्दोलनमा गर्ने भएको छ।विराटनगर विमानस्थल विस्तारका लागि भन्दै सरकारले विमानस्थल वरिपरिको जग्गा रोक्का गरेको लामो समयसम्म पनि मुआब्जा दिएको छैन। रोक्का गरेको जग्गाको मुआब्जा दिन वा जग्गा फुकुवा गर्न संघर्ष समितिले मोरङ जिल्ला प्रशासन कार्यालय र मुख्यमन्त्रीको कार्यालयलाई सात दिनको अल्टिमेटम दिएको थियो।अल्टिमेटम आज (सोमबार) सकिँदा पनि विमानस्थल पीडितलाई मुआब्जा अथवा रोक्का राखिएको जमिन फिर्ता विषयमा जिल्ला प्रशासन र मुख्यमन्त्