विराटनगर विमानस्थल पीडितको मागप्रति प्रधानमन्त्री देउवा सकारात्मक

विराटनगर : ‘कि जमिनको मुआब्जा दिनुपर्ने कि रोक्का जमिन फुक्का गरिनुपर्ने’ माग राखेर एक सातादेखि सडक आन्दोलनमा रहेका विराटनगर विमानस्थल पीडितहरूको मागमा प्रधानमन्त्री शेरबहादुर देउवा सकारात्मक देखिएका छन्।आइतबार नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल, विराटनगर महानगरपालिकाका पूर्व मेयर तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुली सहित ५ जनाको टोलीले प्रधानमन्त्री देउवालाई बालुवाटारमा भेटेर २० बर्षदेखि विराटनगर विकासमा पछि पर्दै गएकोले विकासका लागि प्रधानमन्त्रीले पहल गरिदि

सम्बन्धित सामग्री