मानसिक रोगको उपचार गरे ८० प्रतिशत नियन्त्रण हुन्छ

पछिल्लो समय जुनसुकै उमेर समूहका मानिसमा मानसिक स्वास्थ्य समस्या बढ्दै गइरहेको पाइएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा २५ प्रतिशत मानिसलाई कुनै न कुनै प्रकारको मानसिक समस्या देखिएको छ । नेपालमा कुल नसर्ने रोगहरुको समस्या मध्ये १८ प्रतिशत मानसिक रोगले ओगटेको छ ।

सम्बन्धित सामग्री

गण्डकी प्रदेशको संक्रामक तथा सरुवा रोग अस्पतालले पायो सर्पदंश उपचार गर्ने अनुमति

१९ भदौ, पोखरा । गण्डकी प्रदेशको मातहतमा रहेको संक्रामक तथा सरुवा रोग अस्पतालले सर्पदंश उपचार गर्ने अनुमति पाएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले मंगलबारदेखि अस्पताललाई सर्पदंशको उपचार गर्न अनुमति दिएको हो । ‘पहिले पनि छिटफुट उपचार त गरिन्थ्यो । तर, संघीय सरकारले नै आधिकारिक रुपमा अनुमति दिइसकेपछि […]

नाम्खामा रेबिज रोगविरुद्ध कुकुरको बन्ध्याकरण र उपचार

सिमकोट – गाउँमा पाल्दै आएका कुुकुरको बन्ध्याकरण र उपचार गर्न थालिएको छ। रेबिज रोग नियन्त्रण गर्न कुुकुुरको उपचार तथा बन्ध्याकरण गरिएको हो। नाम्खा गाउँपालिका पशुविकास शाखाका प्रमुख पठाने बुढाका अनुसार गाउँपालिकाभित्र रहेका कुुकुुरको पहिलो पटक अभियानका रूपमा बन्ध्याकरण र उपचार गर्न थालिएको छ। कुुकुरबाट सर्ने रेबिज रोग नियन्त्रण गर्न उपचार गर्नुपरेको हो। शाखाले कुकुरमा रेबिज […]

महाकालीपारि सर्पदंशको उपचार सेवा

काठमाडौं २१ चैत । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थित दोधारा प्राथमिक स्वास्थ्य केन्द्रले सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि अनुमति पाएको छ । सो केन्द्रलाई सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि स्वास्थ्य सेवा विभागको इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सोमबार अनुमति दिएको हो । सर्पदंश उपचारका लागि अनुमति पाएसँगै स्वास्थ्य केन्द्रमा सर्पदंशका बिरामीलाई सेवा प्रदान गरिने निमित्त प्रमुख […]

समयमै उपचार भयो भने बाथलाई धेरै नियन्त्रण गर्न सकिन्छ

अहिले देशैभरि चिसो बढिरहेको छ । बढ्दो चिसोसँगै बिरामीहरू पनि बढेका छन् । पुराना दीर्घरोग भएकादेखि चिसोबाट हुने पखाला, रुघाखोकी तथा निमोनियाँका बिरामी बढेका छन् । यो चिसोमा दम र बाथका रोगीहरूलाई बढी च्याप्ने गरेको देखिन्छ । त्यसैले बाथ रोगका बिरामीको कसरी हेरचाह गर्ने, औषधि–उपचार कसरी गर्ने, अन्य रोग र बाथरोगको लक्षण कसरी छुट्ट्याउने भन्नेबारे […]

‘ब्लडसुगर’लाई प्याजले यसरी गर्छ नियन्त्रण

मधुमेहका बिरामीको संख्या दैनिक बढिरहेको छ। यो बिरामी हुनुको मुख्य कारण भनेको खराब जीवनशैली हो।  कतिपय अवस्थामा भने बुबाआमाको माध्यमबाट बच्चामा पनि वंशाणुगत रूपमा मधुमेह हुन्छ।  यो रोगलाई नियन्त्रण गर्न जीवनशैलीमा परिवर्तन र उपचार गर्नुपर्छ।  मधुमेह हुनु भनेको शरीरमा ‘ब्लड सुगर लेभल’ नियन्त्रणमा छैन भनेर बुझ्नु हो। यदि यसलाई नियन्त्रण गरिएन भने मोटोपन, मिर्गौला फेल हुने र मुटुसम्बन्धी बिरामीको पनि खतरा रहन्छ।  यदि तपाईं मधुमेहको बिरामी हुनुहुन्छ भने तपाईंले निश्चित खाना खान...

बनेपा नगरपालिका : कोभिड रोकथाम, नियन्त्रण तथा उपचार केन्द्रित बजेट

काभ्रेपलाञ्चोक। बनेपा नगरपालिकाको आज सम्पन्न नगरसभाले कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचार र व्यवस्थित पार्कीङसहित नगरलाई हरियाली प्रर्वद्धन गर्ने लगायतको नीति तथा कार्यक्रमलाई अगाडि सारेको छ। सभाबाट आगामी आर्थिक वर्ष २०७८/०७९का लागि रु एक अर्ब ५५ करोड ६९ लाख ६८ हजारको बजेट प्रस्तुत गरिएको हो। नगरसभामा नगरप्रमुख लक्ष्मी नरसिंह बादेले बजेट प्रस्तुत गरेका हुन्।

कोरोना नियन्त्रण गर्न कर्णालीले छुट्यायो ९८ करोड बजेट

काठमाडौं। कर्णाली सरकारले कोरोनाको दोस्रो लहर नियन्त्रण गर्न ९८ करोड ३० लाख रुपैयाँ निकासा गरेको छ। प्रदेश सरकारले महामारीको नियन्त्रण र उपचार गर्न आज बजेट निकासा गरेको सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले बताए। यसअघि कर्णाली सरकारले यही शीर्षकमा ७३ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो।

उपचार मात्रैले संक्रमण नियन्त्रण हुँदैन

विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा. राजेश साम्भाजीराव पाण्डवले उपचार मात्रैले संक्रमण नियन्त्रण नहुने भएकाले जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्नुको विकल्प नभएको बताएका छन् । विश्वभर नै महामारी निरन्तर रूपमा बढ्दै गएको तथा मृत्युको संख्या पनि बढिरहेकाले उपचारभन्दा पनि स्वास्थ्यको मापदण्ड पालना गर्नेतर्फ सबै सचेत र इमानदार हुन आवश्यक रहेको उनले बताएका हुन् । […]