अहिले देशैभरि चिसो बढिरहेको छ । बढ्दो चिसोसँगै बिरामीहरू पनि बढेका छन् । पुराना दीर्घरोग भएकादेखि चिसोबाट हुने पखाला, रुघाखोकी तथा निमोनियाँका बिरामी बढेका छन् । यो चिसोमा दम र बाथका रोगीहरूलाई बढी च्याप्ने गरेको देखिन्छ । त्यसैले बाथ रोगका बिरामीको कसरी हेरचाह गर्ने, औषधि–उपचार कसरी गर्ने, अन्य रोग र बाथरोगको लक्षण कसरी छुट्ट्याउने भन्नेबारे […]