नाम्खामा रेबिज रोगविरुद्ध कुकुरको बन्ध्याकरण र उपचार

सिमकोट – गाउँमा पाल्दै आएका कुुकुरको बन्ध्याकरण र उपचार गर्न थालिएको छ। रेबिज रोग नियन्त्रण गर्न कुुकुुरको उपचार तथा बन्ध्याकरण गरिएको हो। नाम्खा गाउँपालिका पशुविकास शाखाका प्रमुख पठाने बुढाका अनुसार गाउँपालिकाभित्र रहेका कुुकुुरको पहिलो पटक अभियानका रूपमा बन्ध्याकरण र उपचार गर्न थालिएको छ। कुुकुरबाट सर्ने रेबिज रोग नियन्त्रण गर्न उपचार गर्नुपरेको हो। शाखाले कुकुरमा रेबिज […]

सम्बन्धित सामग्री

काठमाडौँका करिब ६ हजार सामुदायिक कुकुरको बन्ध्याकरण गरिने

२३ असोज, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि सामुदायिक कुकुर नियन्त्रणका लागि बन्ध्याकरण  अभियान सुरु गरेको छ । कुकुर व्यवस्थापन हुन नसकेको गुनासो आउन थालेपछि कामपाले बन्ध्याकरण र रेबिज विरुद्धको खोप अभियान सुरु गरेको  हो । आजदेखि कामपाको वडानं ४, ७, ९, ११, १४, १५, २५, ३१ र ३२ बाट सुरु गरिएको अभियानमा पाँच हजार आठ […]

आतंक बढेपछि रेसुंगामा ६९ सामुदायिक कुकुरको बन्ध्याकरण

सदरमुकाम तम्घासमै कुकुर आतंक बढेपछि ६९ सामुदायिक कुकरको बन्ध्याकरण गरिएको छ । भेटेनरी तथा पशु सेवा विज्ञ केन्द्र, गुल्मीको आयोजना तथा रेसुंगा नगरपालिकाको प्राविधिक सहयोगमा तीन दिनसम्म कुकुरको बन्ध्याकरण अभियान...

वीरगञ्जमा छाडा कुकुरको बन्ध्याकरण र रेबिज विरुद्धको खोप लगाइँदै

छाडा कुकुरले बाटो हिँड्ने सर्वसाधारणलाई टोक्ने, बाटोमा यातायात आवागमनमा समस्या पु¥याउनुको साथै स्थानीयले पालेका खसीबोका मार्ने क्रम बढ्दै गएपछि महानगरपालिकाले कुकुर बन्ध्याकरण र रेबिज विरुद्धको खोप लगाउनु सुरु गरेको हो।

कुकुरको बन्ध्याकरण गर्दै पशु चिकित्सक [तस्वीर]

स्याङ्जाको वालिङमा सामुदायिक तथा घरपालुवा कुकुरको बन्ध्याकरण गर्दै पशु चिकित्सक । केन्द्रीय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वर काठमाडौँको प्राविधिक सहयोगमा वालिङमा भएको बन्ध्याकरण शिविरमा १०७ ओटा कुकुर बिरालोको निःशुल्क बन्ध्याकरण गरिएको छ । तस्वीर : तोलाकान्त बगाले/रासस

सन्धिखर्कमा कुकुरको बन्ध्याकरण अभियान

काठमाडौं । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले बजार क्षेत्रमा भुस्याहा कुकुरको विगविगी बढेपछि नियन्त्रण गर्न बन्ध्याकरण अभियान सुरु गरेको छ । शहरी क्षेत्रमा छाडा कुकुरहरुले झुण्ड बनाएर मानिस तथा पशुहरुलाई आक्रमण गर्ने जोखिम बढेकाले न्यूनीकरण गरी सडक कुकुर नियन्त्रण गर्न लागिएको नगरपालिकाले जनाएको छ । सन्धिखर्क नगरपालिका पशु सेवा शाखा प्रमुख नारायण खनालका अनुसार सदरमुकाम सन्धिखर्कसँग जोडिएका […]

गुल्मीको रुरुक्षेत्रमा भुस्याहा कुकुरको बन्ध्याकरण अभियान

गुल्मी : भुस्याहा (सामुदायिक) कुकुरका कारण समस्या बढेपछि जिल्लाको रुरुक्षेत्र गाउँपालिकामा बन्ध्याकरण अभियान सुरु गरिएको छ।रुरुक्षेत्र गाउँपालिकाले सामुदायिक कुकुर व्यवस्थापन गर्ने उद्देश्यले बन्ध्याकरणमार्फत नियन्त्रण गर्ने अभियान थालेको रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिए।विशेषगरी रातिको समयमा झम्टिने कारण यात्रा गर्न पनि असहज हुने र दुर्घटना समेत निम्त्याउने भएकाले  कुुकुरको स्थायी बन्ध्याकरण थालेको ज्ञवालीले बताए।समूहमा अत्यधिक धेरै हुने, कृषकका घर&

१८ हजार सामुदायिक कुकुरको बन्ध्याकरण

काठमाडौँ– महानगरीय कुकुर व्यवस्थापन कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरपालिकाभित्र १८ हजार सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको छ । आयोजित पत्रकार सम्मेलनमा ‘काठमाडौँ महानगरपालिका’ र ‘द जाने गुडल इन्स्टिच्युट’को समन्वय र सहकार्यमा सन् २०१६ देखि अहिलेसम्म २२ हजार कुकुरलाई रेबिज खोप लगाइएको कार्यक्रमका संयोजक वसन्त गौतमले जानकारी दिए । जनावर, वातावरण संरक्षण तथा समाज कल्याणका क्षेत्रमा क्रियाशील उक्त इन्स्टिच्युटले […]

एकसाथ ९१ कुकुरको बन्ध्याकरण

बागलुङ । छाडा कुकुर नियन्त्रण गर्नका लागि बागलुङको गलकोटमा ९१ कुकुरको बन्ध्याकरण गरिएको छ । जिल्लामा छाडा कुकुरको समस्या न्यूनीकरण गर्न गत वर्ष पनि बागलुङ बजारमा कुकुरको बन्ध्याकरण गरिएको थियो । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङ, गलकोट नगरपालिका कृषि तथा पशु सेवा शाखा र केन्द्रीय भेटेरेनरी रिफरल अस्पताल काठमाडौंको आयोजनामा सो कार्यक्रम […]

छाडा कुकुर नियन्त्रण गर्न बन्ध्याकरण

ओखलढुंगा– ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले छाडा कुकुर नियन्त्रणका लागि बन्ध्याकरण थालेको छ । छाडा कुकुरले खसी बाख्रा खाने र मान्छे टोक्न थालेपछि नगरपालिकाले नियन्त्रणका लागि बन्ध्याकरण सुरु गरेको हो । पशु अधिकारका दृष्टिले मार्न नहुने भएपछि भाले तथा पोथी दुवै खाले छाडा कुकुरको बन्ध्याकरण र रेबिजविरुद्धको खोप लगाइएको सिद्धिचरण नगरपालिकाका पशु शाखा प्रमुख प्रमित मगरले जानकारी […]