पाकिस्तानमा मृत्युदण्डको सजाय सुनाइएका कुलभूषण जाधवसँग परिवारको भेट :: Pahilopost.com

इश्लामावाद :  पाकिस्तानमा पक्राउपछि मृत्युदण्डको सजाय सुनाइएका भारतीय नौसेनाका अधिकारी कुलभूषण जाधवलाई  सोमबार आफ्नी आमा र श्रीमतीसँग सम्वाद गर्ने मौका दिइएको छ।   पाकिस्तानविरुद्ध जासूसी गरेको आरोपमा सन् २०१६ मा पक्राउ गरिएपनि उनलाई भारतको आग्रहमा मृत्युदण्ड नदिई काराबासमा राखिएको छ।  मानवीय भावनालाई ध्यानमा राखेर कैदीलाई उनका आमा र श्रीमतीसँग सम्वाद

सम्बन्धित सामग्री

रामआशिषले भेटे ब्लडमनि जुटाउन सहयोग गर्नेहरु

१० भदौ,बुटवल । साउदी अरेबियामा मृत्युदण्डको सजाय पाएका धनुषाका रामआशषि यादवले सोमबार रुपन्देही पुगेर आफूलाई मृत्युदण्डबाट जोगाउन पहल गर्नेहरुसँग भेट गरेका छन् । रुपन्देहीको कञ्चन गाउँपालिका–४ का दुर्गाप्रसाद शर्माको हत्या गरेको अभियोगमा यादव ६ वर्ष साउदीको …

कालोबजार सजाय ऐनसम्बन्धी संशोधनमा नेफ्टाको ध्यानाकर्षण

काठमाडौं। नेपाल समुद्रपार निकासी पैठारी संघ (नेफ्टा)ले कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ को प्रावधानमा गरिएको परिमार्जनमा ध्यानाकर्षण भएको बताएको छ । प्रावधानमा आयातित वस्तुमा लेबल टाँस्नुपर्ने र २० प्रतिशतभन्दा बढी नाफा लिन नपाइने जस्ता व्यवस्थाबाट समस्या सृजना भएको भन्दै संस्थाले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको ध्यानाकर्षण गराएको हो । संघका अध्यक्ष विनोदकुमार सेठिया नेतृत्वको प्रतिनिधिमण्डलले मंगलवार विभागका महानिर्देशक तीर्थराज चिलुवालसँग भेट गरी सबै आयातित वस्तु बजार पठाउनुअघि आयातकर्ता र बजार वितरकको विवरण उल्लिखित लेबल टाँस्नुपर्ने व्यवस्थाले आयातकर्तालाई निकै अप्ठ्यारो अवस्थामा पुर्‍याएको भन्दै त्यसमा सहजीकरण गरिदिन आग्रह गरेको छ । नक्कली सामान भित्त्याउनेले सक्कली आयातकर्ता र वितरकको विवरण उल्लिखित लेबल टाँसेर बजारमा सामान पठाउन सक्ने जोखिम औंल्याउँदै संघले कतिपय वस्तुको प्याकेजिङ खोलेर लेबल टाँसी पुन: प्याकेजिङ गर्न सम्भव नहुने, सम्भव भइहाले पनि व्यवसायको लागत बढ्ने तथ्य महानिर्देशक चिलुवाललाई जानकारी गराएको छ । त्यसैगरी २० प्रतिशत नाफाको सीमाले सरकारकै राजस्व गुमिरहेको संघको धारणा छ । २० प्रतिशतभन्दा बढी नाफा देखाउन नपाइने प्रावधानकै कारण व्यवसायीले बढी मूल्यमा वस्तु विक्री गरेर पनि कम मूल्यको बिल जारी गर्न सक्ने र त्यसबाट राजस्व गुम्ने संघको भनाइ छ । त्यसैगरी टुटेफुटेका र म्याद सकिएका वस्तु नष्ट गर्ने सहज कानूनी व्यवस्था नहुँदा व्यवसायीले त्यस्ता सामान नगदमा विक्री गरेको भन्दै बिल काटेर राजस्व तिर्नुपरेको संघको गुनासो छ ।

रेशमको रिहाइमा समर्थकहरूको भव्य स्वागत

काठमाडौं : कैलालीको टीकापुर काण्डमा दोषी ठहर भई डिल्लीबजार कारागारमा आजीवन कारावासको सजाय बिताइरहेका रेशम चौधरी रिहा भएसँगै उनका समर्थकहरु खुसी देखिएका छन्।सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट गणतन्त्र दिवसका अवसरमा आममाफी पाई रिहा भएसँगै उनका समर्थकहरु उनको स्वागतका लागि कारागारमा नै पुगेका थिए। चौधरीले रिहा भएसँगै मन्त्री क्वार्टर र त्यहाँबाट माइतीघरमा आई आफ्ना समर्थकहरुसँग भेट गरेका छन्।माइतीघर मण्डलामा पनि उनलाई स्वागत गर्नेहरुको भीड देखिन्थ्यो। स्वागत र समर्थनमा माईतीघर मण्डलामा पुग्नुभएका

रेशम रिहा भएपछि समर्थकहरू भन्छन्- पहिचानवादको जित भयो

काठमाडौँ- कैलालीको टीकापुर काण्डमा दोषी ठहर भई डिल्लीबजार कारागारमा आजीवन कारावासको सजाय बिताइरहेका रेशम चौधरी रिहा भएसँगै उनका समर्थकहरू खुसी देखिएका छन्। सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट गणतन्त्र दिवसका अवसरमा आममाफी पाइ रिहा भएसँगै उनका समर्थकहरू उनको स्वागतका लागि कारागारमा नै पुगेका थिए। चौधरीले रिहा भएसँगै मन्त्री क्वार्टर र त्यहाँबाट माईतीघरमा आइ आफ्ना समर्थकहरूसँग भेट गरेका […]

कारागार परिसरमा नाउपाका नेताहरुको खुसामद, रेशमसँग आलोपालो भेट

काठमाडौं । जन्मकैदको सजाय भुक्तान गरिरहेका रेशम चौधरीलाई भेट्न संघीय सरकारी मन्त्रीसमेत रहेकी उनकी श्रीमती रञ्जिता श्रेष्ठ आज बिहान डिल्लीबजार कारागार पुगिन् । उनी सरकारी गाडीमा झण्डा हल्लाउँदै कैदी श्रीमान भेट्न कारागार गएकी हुन् । हिजो सर्वोच्च अदालतले टिकापुर हत्याकाण्डको मुद्दामा फैसला सुनाएपछि आज रेशमले कारागारमै पार्टीका नेताहरुलाई बोलाएका थिए । यद्यपि, एकैपटक सबैले भेट्न […]

शरतसिंह भण्डारीले पनि भेटे कारागार पुगेर रेशम चौधरीलाई

१६ मंसिर, काठमाडौं । टिकापुर घटनाका दोषी ठहर भइ जन्मकैदको सजाय भोगिरहेका रेशमलाल चौधरीसँग लोसपा नेपालका वरिष्ठ नेता शरतसिंह भण्डारीले पनि भेट गरेका छन् । भण्डारीले शुक्रबार दिउँसो डिल्ली बजार चारखाल करागार पुगेर चौधरीसँग भेट गरेको लोसपाका एक नेताले बताए । उनीहरुबीच राष्ट्रिय राजीतिको सबाल र समसामयिक बिषयमा छलफल भएको छ । टिकापुर हत्याकाण्डको मुख्य […]

मलाई 'तर्साउने' उनको त्यो भेट!

त्यो मेरो विगत थियो। गल्तीको सजाय पाइसकेको छु। यो सडकमा कति दिन त भोकै सुतेँ। यो सडकले पनि मलाई गाली गरेजस्तो लाग्यो। आफैंलाई हिनताबोध पनि भयो। आफू र पेटको बच्चासँगै पासोमा झुण्डिने प्रयास पनि गरेँ। तर आफ्नो गल्तीको सजाय बच्चालाई कसरी दिनूँ ?

पति-पत्‍नीबीच जब १५ मिनेट भेट्‍ने मौका मिल्यो...

वीरगञ्ज : निधारभरि चिन्ताको रेखा, मुहारभरि पछुतोपन लिएर जब सञ्जय थारू र उनकी श्रीमती काजल लखेरको एक्कासि भेट हुँदा एकछिन वातावरणमा शून्यता छायो। श्रीमान्, श्रीमती दुवै जना वीरगञ्ज कारागारमा मानब बेचबिखन मुद्दामा कैद सजाय काटिरहेका छन्। छुट्टाछुट्टै कोठामा बसेका तिनीहरूलाई एकापसमा भेट्ने साइत जुराइदिएको छ, वीरगञ्ज काराग...

पाकिस्तानमा मृत्युदण्ड सुनाईएका जादवलाई परिवासँग भेट्न अनुमति, को हुन् जाधव

काठमाडौं । पाकिस्तानमा जासुसीको आरोपमा मृत्युदण्डको सजाय सुनाइएका भारतीय नागरिक तथा पूर्व नौसेना अधिकारी कुलभूषण जाधवलाई उनको परिवारका सदस्यहरुसँग भेट गर्न दिइएको छ। उनलाई दिइएको...