शरतसिंह भण्डारीले पनि भेटे कारागार पुगेर रेशम चौधरीलाई

१६ मंसिर, काठमाडौं । टिकापुर घटनाका दोषी ठहर भइ जन्मकैदको सजाय भोगिरहेका रेशमलाल चौधरीसँग लोसपा नेपालका वरिष्ठ नेता शरतसिंह भण्डारीले पनि भेट गरेका छन् । भण्डारीले शुक्रबार दिउँसो डिल्ली बजार चारखाल करागार पुगेर चौधरीसँग भेट गरेको लोसपाका एक नेताले बताए । उनीहरुबीच राष्ट्रिय राजीतिको सबाल र समसामयिक बिषयमा छलफल भएको छ । टिकापुर हत्याकाण्डको मुख्य […]