काठमाडौं । जन्मकैदको सजाय भुक्तान गरिरहेका रेशम चौधरीलाई भेट्न संघीय सरकारी मन्त्रीसमेत रहेकी उनकी श्रीमती रञ्जिता श्रेष्ठ आज बिहान डिल्लीबजार कारागार पुगिन् । उनी सरकारी गाडीमा झण्डा हल्लाउँदै कैदी श्रीमान भेट्न कारागार गएकी हुन् । हिजो सर्वोच्च अदालतले टिकापुर हत्याकाण्डको मुद्दामा फैसला सुनाएपछि आज रेशमले कारागारमै पार्टीका नेताहरुलाई बोलाएका थिए । यद्यपि, एकैपटक सबैले भेट्न […]