पति-पत्‍नीबीच जब १५ मिनेट भेट्‍ने मौका मिल्यो...

वीरगञ्ज : निधारभरि चिन्ताको रेखा, मुहारभरि पछुतोपन लिएर जब सञ्जय थारू र उनकी श्रीमती काजल लखेरको एक्कासि भेट हुँदा एकछिन वातावरणमा शून्यता छायो। श्रीमान्, श्रीमती दुवै जना वीरगञ्ज कारागारमा मानब बेचबिखन मुद्दामा कैद सजाय काटिरहेका छन्। छुट्टाछुट्टै कोठामा बसेका तिनीहरूलाई एकापसमा भेट्ने साइत जुराइदिएको छ, वीरगञ्ज काराग...