Use App
Read now
(current)
Download
सेतोपाटी
फाल्गुन २०७७
मलाई 'तर्साउने' उनको त्यो भेट!
त्यो मेरो विगत थियो। गल्तीको सजाय पाइसकेको छु। यो सडकमा कति दिन त भोकै सुतेँ। यो सडकले पनि मलाई गाली गरेजस्तो लाग्यो। आफैंलाई हिनताबोध पनि भयो। आफू र पेटको बच्चासँगै पासोमा झुण्डिने प्रयास पनि गरेँ। तर आफ्नो गल्तीको सजाय बच्चालाई कसरी दिनूँ ?
पूर्ण विवरण