कहाँ छन् काष्ठमण्डपका गोरखनाथ र चार गणेशका प्राचीन मूर्ति? किन बनाइयो नयाँ मूर्ति?

काठमाडौँ– पुनर्निर्माण गरी उद्घाटनको तयारीमा रहेको काष्ठमण्डपमा रहेका गोरखनाथसहितका पाँच पुराना मूर्ति नयाँ मूर्तिहरुले प्रतिस्थापन गर्ने तयारी भएको छ। काठमाडौँ महानगरपालिका–२० मा रहेको काष्ठमण्डपलाई मरुसत्तलका रुपमा पनि चिन्ने गरिएको छ। सत्तलको मध्यभागको चार कुनामा चार गणेश र एउटा कुनामा गोरखनाथको मूर्ति थियो। २०७२ सालको वैशाखमा आएको भूकम्पले क्षति पुर्‍याएपछि त्यहाँका गोरखनाथसहित गणेशका चार मूर्ति संरक्षणका […]

सम्बन्धित सामग्री

गोरखनाथ मठमा नयाँ नेतृत्व

काठमाडौँ – गोरखानाथ मठको नयाँ महन्थका रुपमा ३० वर्षीय योगी देवनाथ चयन भएका छन्।  उनी वि.सं. ५२२ देखि अविच्छिन्न रुपमा चलिआएको परम्पराअन्तर्गत नयाँ महन्थ चुनिएका हुन्। विगत सात वर्षदेखि महन्थ रहिआएका योगी श्रीषनाथले गुरुमहाराजका नामबाट परिचित योगी नरहरिनाथको मूर्ति स्थापना र प्राण प्रतिष्ठा कार्यक्रमको पाँचौँ तथा अन्तिम दिनका अवसरमा आज मृगस्थलीमा आफूले सम्हालिआएको जिम्मेवारी सम्पूर्ण […]

संरक्षणको पर्खाइमा रहेका काठमाडौं उपत्यकाका भगवानहरु

काठमाडौं मन्दिरहरुको सहर हो। यहाँ पाइला पाइलामा अनेकौँ देवीदेवताका मूर्ति भेटिन्छन्। यहाँका कतिपय मन्दिर बिहानैबाट चिटिक्क सजिन्छ भने खुल्लै छोडिएका कतिपय मूर्तिहरुको अवस्था धेरै ठाँउमा दयनीय छ। वसन्तपुरको गोरखनाथ मन्दिर। काठमाडौं उपत्यकामा रहेका मन्दिर र मूर्तिहरु फोहोर जत्तिकै छरपस्ट छन्। यहाँ फुटपाथमा पाइलाले ठोकिने मूर्ति भेटिन्छन्। कतै रुख उम्रेर ढल्नै…

राष्ट्रपतिले गरिन् विवादित काष्ठमण्डपको उद्घाटन (तस्बिरहरु)

काठमाडौँ – पुनर्निमाणको क्रममा गोरखनाथ तथा चार गणेशका पुराना मूर्तिको सट्टा नयाँ मूर्ति राखिएका कारण विवादमा रहेको काष्ठमण्डपको सोमबार उद्घाटन गरिएको छ। सोमबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्मित काष्ठमण्डपको उद्घाटन गरेकी हुन्। यद्यपि पुनर्निर्माण समितिले यो उद्घाटन नभई लोकार्पण रहेको दाबी गरेका छन्। काठमाडौँ महानगरपालिका–२० मा रहेको काष्ठमण्डपलाई मरुसत्तलका रुपमा पनि चिनिन्छ। सत्तलको मध्यभागको चार […]

काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न, राष्ट्रपतिले आज उद्घाट्न गर्ने

काठमाडौं । भूकम्पले ध्वस्त भएको काठमाडौँको ऐतिहासिक सम्पदा काष्ठमण्डपको पुनर्निर्माण पूरा भएको छ । आज (साेमबार) दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्मित काष्ठमण्डपको उद्घाट्न गर्नुहुने भएकाे छ। मरुसत्तलको रुपमा पनि चिनिने काष्ठमण्डपकोबीच भागमा गोरखनाथ र चार कुनामा गणेशका नयाँ मूर्ति राखेर पुनर्निर्माण गरिएको छ । भूकम्पले पुराना मूर्तिहरु टुटफुट भएकाले नयाँ मूर्ति बनाइएको छ । तर […]

काष्ठमण्डप उपभोक्ता समितिले मानेन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले हनुमानढोका दरबार क्षेत्रभित्र थन्काइएको गोरखनाथ र गणेशको मूर्ति काष्ठमण्डपमै फर्काउन दिएको अन्तरिम आदेश कार्यान्वयनमा आउन सकेको छैन । गत ३ माघमा सर्वोच्चले मूर्ति फर्काउन अन्तरिम आदेश दिए पनि काष्ठमण्डप...

काष्ठमण्डपमा नयाँ मूर्ति राख्ने काम तत्काल रोक्न आदेश

सर्वोच्च अदालतले काष्ठमण्डपमा नयाँ मूर्ति राख्ने काम तत्काल रोक्न आदेश गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले आज उक्त स्थानमा नयाँ मूर्ति राख्ने काम तत्कालका लागि रोक्न अन्तरिम आदेश गरेको हो । अधिवक्ता सञ्जय अधिकारीले काष्ठमण्डपबाट हटाइएको मूर्ति पुनःस्थापना गरेर नित्य पूजा गर्ने कार्य तत्कालका रोक्न आदेशको माग गर्र्दै अदालतमा रिट निवेदन दायर गरेका थिए ।    नयाँ बनाइएको काष्ठमण्डपको भुइँतलाको करिब मध्यभागमा एउटा रहेको गोरखनाथ र चार कुनामा रहेको गणेशको मूर्ति नयाँ राख

अदालत पुग्यो काष्ठमण्डपको मूर्ति विवाद

२८ पुस, काठमाडौं । पुनर्निर्माण लगभग सकिएको काष्ठमण्डप मूर्ति विवाद अदालत पुगेको छ । अधिवक्ता समेत रहेका सम्पदा संरक्षणकर्मी सञ्जय अधिकारीले काष्ठमण्डपबाट हटाइएको मूर्ति पुनर्स्थापना गर्न माग गर्दै सर्बोच्च अदालतमा रिट दायर गरेका छन् । उनले दायर गरेको मुद्दाको पेशी माघ २ गतेका लागि तोकिएको छ । पुनर्निर्मित काष्ठमण्डपको भुइँतलाको करिब मध्यभागमा एउटा रहेको गोरखनाथ […]

प्राचीन स्मारक ऐन विपरीत किन राखियो काष्ठमण्डपमा गोरखनाथ र गणेशको नयाँ मूर्ति ?

काठमाडौं । हाल पुननिर्माणको अन्तिम चरणमा रहेको काष्ठमण्डपमा प्राचीन मूर्ति गैरकानुनी रुपमा परिवर्तन गरी नयाँ मूर्ति राखिएका छन् । युगौँदेखि पूजा गर्दै आएका मूर्ति अहिले परिवर्तन गरी नयाँ मूर्ति राख्दा मूर्तिप्रति आस्था घटेको भन्दै पूजा गर्न नजाने स्थानीयको अडान छ  ।   २०२६ सालदेखि गुरु गोरखनाथको पूजा गर्दै आएकी स्थानीय अञ्जली मास्केले...

प्राण प्रतिष्ठा गरेर भित्र्याइयो काष्ठमण्डपको गजुर

काठमाडौं : २०७२ सालको भूकम्पमा ढलेको काष्ठमण्डप पुनर्निर्माणको काम अन्‍तिम चरणमा पुगेको छ। आज काष्ठमण्डपमा राखिने गजुरको प्राण प्रतिष्ठा गरिएको छ। कुमारी घरबाट गजुरलाई पूजा गरेर काष्ठमण्डप लगेर प्राण प्रतिष्ठा पूजा गरिएको हो। काष्ठमण्डप पुनर्निर्माणको काम ९० प्रतिशतभन्दा बढी सकिएको छ। मन्दिरमा राख्नका लागि गोरखनाथ र गणेशको मूर्ति निर्माण पनि भइरहेको छ।