विवादित काष्ठमण्डप राष्ट्रपति भण्डारीबाट ‘लोकार्पण’ हुँदैः जाने कार्यक्रम तय भएको छैन – राष्ट्रपति कार्यालय

काठमाडौँ – पुनर्निमाणको क्रममा गोरखनाथ तथा चार गणेशका पुराना मूर्तिको सट्टा नयाँ मूर्ति राखिएका कारण विवादमा रहेको काष्ठमण्डप सोमबार ‘लोकार्पण’ को तयारी भएको छ। काठमाडौँ महानगरपालिकाले गठन गरेको काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले सोमबार दिउँसो (दिउँसो १ बजे) राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्मित काष्ठमण्डपको ‘लोकार्पण’ गर्ने र यो उद्घाटन नरहेको दाबी गरेका छन्। काठमाडौँ महानगरपालिका–२० […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री ओलीको शपथ आज

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आज शपथ लिँदैछन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीलाई बिहान ११ बजे पद तथा गोपनियताको शपथ गराउने कार्यक्रम तय गरिएको छ । आजै नवनियुक्त मन्त्रीहरूले पनि शपथ दिलाउने तयारी गरिएको छ । आइतबार राष्ट्रपति पौडेलले संविधानको धार...

प्रधानमन्त्री ओलीको शपथ आज

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आज शपथ लिँदैछन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीलाई बिहान ११ बजे पद तथा गोपनियताको शपथ गराउने कार्यक्रम तय गरिएको छ । आजै नवनियुक्त मन्त्रीहरूले पनि शपथ दिलाउने तयारी गरिएको छ । आइतबार राष्ट्रपति पौडेलले संविधानको धार...

राष्ट्रपतिको हातबाट टीका लगाउन शितल निवासमा सर्वसाधारण, तस्वीरहरू

काठमाडौं :  राष्ट्रपति रामचन्द्र पौडेलले सर्वसाधारणले टीका लगाइदिएका छन्।  विजया दशमीको दिन शीतल निवास राष्ट्रपति कार्यालय सम्माननीयहरू, उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, प्रदेश प्रमुखहरू, न्यायाधीशहरू, सांसद, संवैधानिक निकायमा प्रमुख एवम विशिष्ट व्यक्तित्वहरूलाई २ बजेदेखि ३ बजेसम्म  टीका प्रसाद ग्रहण गर्ने कार्यक्रम रहेको थियो। यस्तै सर्वसाधारणका लागि ३ देखि ५ बजेसम्म टीका प्रसाद ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ। अहिले राष्ट्रपति पौडेलले टीका लगाइदिइरहेका छन्।&

प्रधानमन्त्रीको शपथ लिन जब दाहाल दौरासुरुवालमा राष्ट्रपति निवास पुग्नुभयो…

नाटकीय रूपमा राजनीतिमा उलटफेर भएपछि आइतबार अपराह्न नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको ४४औँ प्रधानमन्त्रीमा नियुक्त हुनुभयो । नवनियुक्त प्रधानमन्त्री दाहालको आज अपराह्न ४ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम तय गरिएको थियो । यसअघि दुईपटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका माओवादी अध्यक्ष दाहाललाई यसपटक तेस्रोपटक प्रधानमन्त्री हुने राजनीतिक …

प्रतिनिधि सभा सदस्य पशुपतिशम्शेर जबराद्वारा ज्येष्ठ सदस्यका रूपमा शपथ ग्रहण

काठमाण्डाै – प्रतिनिधि सभा सदस्य पशुपतिशम्शेर जबराले ज्येष्ठ सदस्यका रूपमा शपथ लिनुभएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा आज बुधवार आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित सांसद जबरालाई शपथ ग्रहण गराउनुभएको हो । राष्ट्रपतिले प्रतिनिधि सभाका ज्येष्ठ सदस्यलाई शपथ ग्रहण गराउने व्यवस्था छ । त्यसपछि ज्येष्ठ सदस्यले प्रतिनिधि सभाका सदस्यलाई पद तथा गोपनीयताको शपथ खुवाउने संवैधानिक व्यवस्था छ । संसद् सचिवालयले मङ्सिर ७ गते भाेलि बिहीवार प्रतिनिधि सभा सदस्यलाई शपथ खुवाउने कार्यक्रम तय गरेको छ ।...

सबै मन्त्रीहरु पदमुक्त, भोलि नयाँ मन्त्रिपरिषद् विस्तार

एमाले संसदीय दलका नेता केपी शर्मा ओली नयाँ प्रधानमन्त्रीमा नियुक्त भएसँगै यसअघिको मन्त्रिपरिषद्का सदस्यहरु पदमुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमाले संसदीय दलका नेता ओलीलाई बिहीवार संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।  प्रधानमन्त्री ओलीले भोलि दिउसो पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ । दिउँसो २ बजे राष्ट्रपति कार्यालय शितल निवासमा ओलीले प्रधानमन्त्रीको शपथ लिने तयारी भएको छ ।  शपथ लिएपछि ओलीले भोलि नै मन्त्रिपरिषद् विस्तार गर्ने एमाले स्रोतले बतायो...

भोलि सभामुखको सपथ लिँदै अग्नि सापकोटा

काठमाडौं : प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटको सपथ सोमबार बिहान हुने भएको छ।  राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रपति कार्यालय, शीतल निवासमा उनले सपथ लिने कार्यक्रम तय भएको बुझिएको छ।  आजको प्रतिनिधिसभाको बैठकबाट सांसद सापकोटा सभामुखमा निर्विरोध निर्वाचित भएका

पर्यटनमन्त्रीमा योगेश भट्टराई नियुक्त, सपथ आजै

काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त रहेको संकृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा योगेश भट्टराईलाइ नियुक्त गर्नु भएको छ ।   बुधबार दिउँसो ४ बजे प्रधानमन्त्री ओलीले राष्ट्रपति कार्यालय शीतल निवासमा भट्टराईलाई सपथ गराउनु हुने कार्यक्रम तय भएकाे छ ।  तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको हेल...