प्राण प्रतिष्ठा गरेर भित्र्याइयो काष्ठमण्डपको गजुर

काठमाडौं : २०७२ सालको भूकम्पमा ढलेको काष्ठमण्डप पुनर्निर्माणको काम अन्‍तिम चरणमा पुगेको छ। आज काष्ठमण्डपमा राखिने गजुरको प्राण प्रतिष्ठा गरिएको छ। कुमारी घरबाट गजुरलाई पूजा गरेर काष्ठमण्डप लगेर प्राण प्रतिष्ठा पूजा गरिएको हो। काष्ठमण्डप पुनर्निर्माणको काम ९० प्रतिशतभन्दा बढी सकिएको छ। मन्दिरमा राख्नका लागि गोरखनाथ र गणेशको मूर्ति निर्माण पनि भइरहेको छ।

सम्बन्धित सामग्री

बालगुरुसमक्ष प्रधानमन्त्री ओलीको प्रवचन: आदित्यनाथ वैज्ञानिकका लागि पनि चुनौति

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बालगुरु आदित्यनाथ कुनै स्रोत र अभ्यासबिना नै ज्ञान हासिल गर्ने संसारको एकमात्र मानव भएको बताएका छ्न । शनिवार त्रि-गजुर शिवालयको प्राण-प्रतिष्ठा एवम् ॐ आदिमणि मन्त्र महायज्ञ महाअनुष्ठानको ...

गेरु वस्त्र ओढेर प्रचण्डले भने, "बालगुरु आदित्यनाथ अदभुत चमत्कार हुन्"

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले बालगुरु आदित्यनाथ एउटा अदभुत चमत्कार रहेको बताएका छन् ।   शनिवार त्रि-गजुर शिवालयको प्राण-प्रतिष्ठा एवम् ॐ आदिमणि मन्त्र महायज्ञ महाअनुष्ठानको औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आदित्यनाथ ...