अदालत पुग्यो काष्ठमण्डपको मूर्ति विवाद

२८ पुस, काठमाडौं । पुनर्निर्माण लगभग सकिएको काष्ठमण्डप मूर्ति विवाद अदालत पुगेको छ । अधिवक्ता समेत रहेका सम्पदा संरक्षणकर्मी सञ्जय अधिकारीले काष्ठमण्डपबाट हटाइएको मूर्ति पुनर्स्थापना गर्न माग गर्दै सर्बोच्च अदालतमा रिट दायर गरेका छन् । उनले दायर गरेको मुद्दाको पेशी माघ २ गतेका लागि तोकिएको छ । पुनर्निर्मित काष्ठमण्डपको भुइँतलाको करिब मध्यभागमा एउटा रहेको गोरखनाथ […]

सम्बन्धित सामग्री

मिल्यो मूर्ति विवाद, याकःमिसालाई प्रसाद दिन कीर्तिपुर पुगे जल पानेजु

५ जेठ, काठमाडौं । प्यंगःथामा स्थापित रातो मच्छिन्द्रनाथको प्रतिमूर्ति ह्यागृव भैरवनाथ तथा ३२ पानेजु संघलाई हस्तान्तरण गरिएसँगै कीर्तिपुर र ललितपुरबीचको मूर्ति विवाद मिलेको छ । मूर्ति विवाद मिलेसँगै पानेजु संघले शुक्रबार बिहान ८ बजे नै कीर्तिपुरको …

अलपत्र अवस्थामा बुद्धको मूर्ति

काँक्रेबिहार परिसरमा राख्न ल्याइएको सो मूर्ति विवाद भएपछि करिब दस वर्षदेखि प्रहरी कार्यालयमा राखिएको छ ।

अलपत्र अवस्थामा बुद्धको मूर्ति

काँक्रेबिहार परिसरमा राख्न ल्याइएको सो मूर्ति विवाद भएपछि करिब दस वर्षदेखि प्रहरी कार्यालयमा राखिएको छ ।

काष्ठमण्डप : मूर्ति विवाद अदालतमा, लोकार्पण गर्दै राष्ट्रपति

२० चैत, काठमाडौं । मूर्तिबारेको विवादकै नटुङ्गिंदै पुनर्निर्मित काष्ठमण्डपको लोकार्पण हुने भएको छ । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी नै सहभागी हुने गरी लोकार्पण कार्यक्रम तय भएपछि थप विवाद उत्पन्न भएको छ । काठमाडौं महानगगरपालिका वडा नम्बर २०ले लोकार्पण कार्यक्रम रोक्न माग गरेको छ । काठमाडौं महानगरपालिका, काष्ठमण्डप पुननिर्माण समिति, राष्ट्रपतिको कार्यालय, पुरातत्व विभाग लगायतलाई पत्राचार […]

काष्ठमण्डपको मूर्ति विवाद मुद्दा सर्वोच्चमा

काठमाडौं । काष्ठमण्डपको मूर्ति विवाद सर्वोच्च अदालत पुगेको छ । सम्पदा संरक्षणकर्मी तथा अधिवक्ता सञ्जय अधिकारीले धार्मिक आस्था बोकेका पुराना मूर्ति पुनर्स्थापनाको माग गर्दै सर्वाेच्चमा मुद्दा दर्ता गराएका हुन् । केही महिना पहिले काष्ठमण्डप पुनर्निर्माण समितिले पुरातत्व विभाग र हनुमानढोका दरबार हेरचाह अड्डाको स्वीकृति नलिएर काष्ठमण्डपमा मूर्ति परिवर्तन गरेको थियो । समितिले गोरखनाथ र काष्ठमण्डपको चार कुनामा...

काष्ठमण्डपमा मूर्ति विवाद : के भन्छन् सरोकारवाला ?

काठमाडौं । काठमाडौंको वसन्तपुरस्थित काष्ठमण्डप पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ । विनाशकारी ‘गोरखा भूकम्प’मा काष्ठमण्डप भत्किएको थियो । पुरानै शैलीमा पुनर्निर्माण गरिएको काष्ठमण्डपमा पाँचौँ शताब्दीका काठलाई यथावत् राखिएको छ । उक्त काठले काष्ठमण्डपको ऐतिहासिकता झल्काएको छ । तर, काष्ठमण्डपको चार कुनामा गणेश र गुरु गोरखनाथको पुरानो मूर्ति परिवर्तन गरी नयाँ राखिएको...