प्राचीन स्मारक ऐन विपरीत किन राखियो काष्ठमण्डपमा गोरखनाथ र गणेशको नयाँ मूर्ति ?

काठमाडौं । हाल पुननिर्माणको अन्तिम चरणमा रहेको काष्ठमण्डपमा प्राचीन मूर्ति गैरकानुनी रुपमा परिवर्तन गरी नयाँ मूर्ति राखिएका छन् । युगौँदेखि पूजा गर्दै आएका मूर्ति अहिले परिवर्तन गरी नयाँ मूर्ति राख्दा मूर्तिप्रति आस्था घटेको भन्दै पूजा गर्न नजाने स्थानीयको अडान छ  ।   २०२६ सालदेखि गुरु गोरखनाथको पूजा गर्दै आएकी स्थानीय अञ्जली मास्केले...