संरक्षणको पर्खाइमा रहेका काठमाडौं उपत्यकाका भगवानहरु

काठमाडौं मन्दिरहरुको सहर हो। यहाँ पाइला पाइलामा अनेकौँ देवीदेवताका मूर्ति भेटिन्छन्। यहाँका कतिपय मन्दिर बिहानैबाट चिटिक्क सजिन्छ भने खुल्लै छोडिएका कतिपय मूर्तिहरुको अवस्था धेरै ठाँउमा दयनीय छ। वसन्तपुरको गोरखनाथ मन्दिर। काठमाडौं उपत्यकामा रहेका मन्दिर र मूर्तिहरु फोहोर जत्तिकै छरपस्ट छन्। यहाँ फुटपाथमा पाइलाले ठोकिने मूर्ति भेटिन्छन्। कतै रुख उम्रेर ढल्नै…

सम्बन्धित सामग्री

पाहुना र पूर्वाधारको पर्खाइमा म्याग्दीको ‘गाजने’

काठमाडौं,११ मंसिर । धार्मिक, ऐतिहासिक र पर्यटकीय सम्भावना बोकेको म्याग्दीको बेनी नगरपालिका–५ स्थित ‘गाजने’ पाहुना र पूर्वाधारको पर्खाइमा छ। दृष्यावलोकन, धार्मिक र ऐतिहासिक स्थल गाजने प्रचारप्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको हो। पाँच सय वर्ष पुरानो नेपालकै पृथक शैलीको जगन्नाथ मन्दिर अवस्थित गाजने नजिकैको डाँडाबाट सूर्योदय, हिमशृङ्खला र पहाडी भूगोलको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ। […]

इजरायलमा मारिएका नेपाली विद्यार्थीका आफन्त शवको पर्खाइमा

काठमाडौं । हमासको आक्रमणमा परि ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीका आफन्तलाई शव कहिले आउला भन्ने चिन्ता छ । पढ्ने र कमाउने भन्दै इजरायल पुगेका आफन्त मारिंदा भावबिब्ह्ल भएकाहरु सरकारको जवाफको पर्खाइमा छन् । इजरालयमा मारिएका मध्येका धनुषाको सपही–६, का आनन्द साह परिवारका एक्ला छोरा हुन् । आनन्दका सानिमाका छोरा प्रकाश साह भाइ मारिएको खबर […]

विकासको पर्खाइमा काठमाडौं नाङलेभारेका मतदाता

विकासका दृष्टिले राजधानी काठमाडौँको दरबारमार्ग सुविधासम्पन्न मानिन्छ । स्वदेशी र विदेशी महङ्गा ब्राण्डले सजिएको यो क्षेत्र देशकै सबैभन्दा महङ्गोमध्येमा पर्छ । दुई वटा पाँच तारे होटलदेखि सुविधासम्पन्न रेष्टुराँ र पवले यो सानो क्षेत्र हर समय गुञ्जायमान भइरहन्छ । तर यही दरबारमार्गदेखि मात्रै ३० किलोमिटर उत्तर(पूर्वमा पर्ने नाङ्लेभारे भने विकासका दृष्टिले निकै पर धकेलिएको क्षेत्रमा पर्छ । यसले आधारभूत आवश्यकता अन्तर्गतका गुणस्तरीय शिक्षा, स्वास्थ्य, खानेपानी र सडकको सुविधाको महसुस गर्न पाएको छै

'राधा'को ट्रेलर सार्वजनिक, श्रीमानको पर्खाइमा सृष्टि

काठमाडौं : नयाँ नेपाली फिल्म 'राधा (द सेक्रेट अफ राधा)'को ट्रेलर सार्वजनिक भएको छ। सुवर्ण थापाको लेखन तथा निर्देशनमा बनेको फिल्मको ट्रेलर आइतबार युट्युबमार्फत सार्वजनिक गरिएको हो। फिल्ममा केन्द्रीय पात्र राधाको भूमिकामा सृष्‍टि श्रेष्ठ देखिएकी छन्। विदेश गएर सम्पर्कविहीन भएको श्रीमानको पर्खाइमा रहेकी गर्भवती महिला राधाको कथा फिल्ममा देखाइएको छ। फिल्ममा सृष्‍टि बाहेक सौगात मल्ल, दयाहाङ राई, खगेन्द्र लामिछाने, निश्चल बस्नेत, दिव्य देव, बुद्धि तामाङ, मेनुका प्रधा

कोरिया जाने पर्खाइमा रहेकाहरूलाई छिटो लैजान आग्रह

काठमाडौं, फागुन २५। । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले ईपीएस अन्तर्गत रोजगारीका लागि दक्षिण कोरिया जाने पर्खाइमा रहेका नेपाली युवालाई छिटो पठाउन कोरियाली पक्षसँग आग्रह गरेका छन् । मन्त्री श्रेष्ठले मन्त्रालयमा मंगलवार कोरियाको मानव संसाधन विकास बोर्ड (एचआरडी) कोरियाका नेपाल प्रतिनिधि किम उन डकसँग भेट गरी रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा र […]

उद्दारको पर्खाइमा रहेका ३३ जना नेपाली काठमाडौं आइपुगे

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा उद्दारको पखाईमा रहेका ३३ जना नेपाली शनिबार काठमाडौं आइपुगेका छन् । काबुलबाट इरानको राजधानी तेहरान हुँदै उनीहरुलाई नेपाल एयरलाइन्स र फ्लाइ दुबईका दुईवटा बिमानबाट काठमाडौंमा आइपुगेको जनाइएको छ । शनिबार बिहान ८ बजे फ्लाइ दुबईले ३ जना र १० बजे नेपाल एयरलाइन्सले ३० जना नेपालीलाई ल्याएका थिए । अफगानिस्तामा तालिवानले […]

सञ्चालनको पर्खाइमा सुक्खा बन्दरगाह

काठमाडौं, भदौ १४। बाह्य मुलुकबाट आयात र नेपालबाट निर्यात हुने सामानलाई एकीकृत सेवा दिन काठमाडौंको चोभारमा सुक्खा बन्दरगाहको भौतिक निर्माण कार्य पूरा भएको छ । कोभिड–१९ को महामारी र बन्दाबन्दीकै बीच निर्माण कार्य भएको सो बन्दरगाह अब सञ्चालनको पर्खाइमा छ । यो बन्दरगाहलाई भारतको रक्सौलबाट र चीनको केरुङबाट आउने रेलमार्ग तथा बाहिरी चक्रपथसँग जोडिने योजना […]

काबुलमा ३४ नेपाली उद्धारको पर्खाइमा

१३ भदौ, काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा ३४ जना नेपाली नागरिकहरु केही दिनयता उद्धारको पर्खाइमा रहेका छन् । उनीहरुलाई केही दिन अगाडि नै ल्याउने तयारी भए पनि काबुल विमानस्थलमा भएको आक्रमणको कारण केही ढिलो भएको हो । परराष्ट्र मन्त्रालयका उनीहरु उडानको पर्खामा रहेका नेपाली नागरिकलाई सुरक्षाको दृष्ट्रिकोणले थप सुरक्षित र व्यवस्थित ठाउँमा राखिएको छ । […]

लाइसेन्स परीक्षाको पर्खाइमा लाखौं सेवाग्राही

काठमाडौं । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) का लागि लाखौं मानिस पर्खाइमा रहेको पाइएको छ । कोभिड–१९ को नियन्त्रणका लागि सरकारले गत वर्षदेखि गरेको लकडाउन, निषेधाज्ञालगायतका कारण लामो समयदेखि सवारी चालक अनुमतिपत्रको परीक्षा सञ्चालन हुन सकेको छैन । सरकारले गत वर्षको लकडाउन अन्त्यपछि सवारी चालक अनुमतिपत्रका लागि अनलाइन फारामसमेत खुलाएको थियो । अनलाइन फाराम भर्ने […] The post लाइसेन्स परीक्षाको पर्खाइमा लाखौं सेवाग्राही appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

भाषा परीक्षा पास गरी कोरिया जाने पर्खाइमा ७४ सय, कहिले खुल्छ ठेगान छैन

काठमाडौं। इपीएस परीक्षा पास गरी ७ हजार ४ सय नेपाली कामदार दक्षिण कोरिया जाने पर्खाइमा छन्।कोरोना महामारीका कारण कोरियाले नेपाली कामदार लैजान रोकेको छ । वैदेशिक रोजगार विभाग इपीएस कोरिया शाखाकाअनुसार भाषा परीक्षा पास गर्नेमध्ये तीन हजार जना कोरियामा काम गरेर फर्केकाहरु छन्। अझै ५ हजार ५ सय जना भाषा परीक्षा पास गरेर ‘लेवर कन्ट्राक्ट’को पर्खाइमा रहेको शाखाले जनायो।