माछापुच्छ्रेको ‘भर्चुअल शाखा’ अवधारणा, ल्यायो अत्याधुनिक प्रविधिमा एमबीएल एम स्मार्ट

बैङ्किङ क्षेत्रमा नयाँ नयाँ स्मार्ट सुविधाहरू सहित विभिन्न ट्रेन्ड सेट गर्दै आएको माछापुच्छ्रे  बैङ्कले अत्याधुनिक प्रविधिमा आधारित मोबाइल बैङ्किङ एप, एमबीएल एम–स्मार्टको सुरुआत गरेको छ। यसअघि माछापुच्छ्रे मोबाइल मनि (एम थ्री) को रूपमा सञ्चालनमा रहेको मोबाइल बैङ्किङ एपलाई बैङ्कले ओम्नी च्यानलमा आधारित परिष्कृत र परिमार्जित गरी एमबीएल एम–स्मार्टको रूपमा शुभारम्भ गरेको जनाएको छ।

सम्बन्धित सामग्री

माछापुच्छरे बैंकको ‘एमबीएल एम–स्मार्ट’मा नयाँ सुविधा

माछापुच्छरे बैंकले अत्याधुनिक प्रविधिमा आधारित मोबाइल बैंकिङ ‘स्मार्ट लोन अगेनिष्ट फिक्स्ड डिपोजिट’ सुविधा सुरुवात गरेको छ ।उक्त सुविधाअन्र्तगत ग्राहकले घरमै बसेर माछापुच्छे« बैंकमा रहेको आफ्नो मुद्दति निक्षेपबाट चाहेको बखतमा ‘लोन अगेनिष्ट फिस्क्ड डिपोजिट’ सुविधा प्रयोग गरी मोवाइल बैंकिङ सुविधामार्फत सजिलै कर्जा लिनसक्ने बैंकले जनाएको छ ।बैंकले ग्राहकलाई खाता खोल्न भौतिक रुपमा उपस्थित हुनु नपर्नेगरी अनलाइन […]

माछापुच्छ्रे बैंकले ल्यायो ‘एमबीएल एम–स्मार्ट’मा नयाँ सुविधा

काठमाडौं । माछापुच्छ्रे बैंकले अत्याधुनिक प्रविधिमा आधारित मोबाइल बैंकिङ ‘स्मार्ट लोन अगेनिष्ट फिक्स्ड डिपोजिट’ सुविधा सुरुआत गरेको छ । उक्त सुविधा अन्र्तगत ग्राहकले घरमै बसेर माछापुच्छ्रे बैंकमा रहेको आफ्नो मुद्दति निक्षेपबाट चाहेको बखतमा ‘लोन अगेनिष्ट फिस्क्ड डिपोजिट’ सुविधा प्रयोग गरी  मोवाइल बैंकिङ सुविधामार्फत सजिलै कर्जा लिनसक्ने बैंकले जनाएको छ । माछापुच्छ्रे बैंकले ग्राहकलाई खाता खोल्न...

माछापुच्छ्रेले ल्यायो अत्याधुनिक प्रविधिमा आधारित एमबीएल एम-स्मार्ट नयाँ सुविधा

काठमाडौं । बैंकिङ्ग क्षेत्रमा नयाँ– नयाँ स्मार्ट सुविधाहरु सहित विभिन्न ट्रेण्ड सेट गर्दै आएको माछापुच्छ्रे बैंकले अत्याधुनिक प्रविधिमा आधारित mobile banking App, MBL M-Smart df SMART LOAN AGAINST FIXED Deposit सुविधाको सुरुवात गरेको छ ।उक्त सुविधा अन्र्तगत ग्राहकले घरमै बसेर माछापुच्छ्रे बैंकमा रहेको आफ्नो मुद्दती निक्षेपबाट चाहेको बखतमा LOAN AGAINST FIXED Deposit सुविधा प्रयोग गरि […]

माछापुच्छ्रे बैंकले ल्यायो एमबीएल स्मार्टमा नयाँ सुविधा

काठमाडौँ। माछापुच्छ्रे र्बैंकले अत्याधुनिक प्रविधिमा आधारित मोबाइल बैंकिङ एप, एमबीएल स्मार्ट मा स्मार्ट लोन अगेन्स्ट फिक्स डिपोजिट सुविधाको सुरुवात गरेको छ। उक्त सुविधा अन्तर्गत ग्राहकले घरमै बसेर माछापुच्छ्रे बैंकमा रहेको आफ्नो मुद्दती निक्षेपबाट चाहेको बखतमा लोन अगेन्स्ट फिक्स डिपोजिट सुविधा प्रयोग गरि मोवाईल बैंकिङ्ग सुविधा मार्फत सजिलै कर्जा लिन सक्नेछन्।

माछापुच्छ्रे बैंकले ल्यायो ‘एमबीएल एम–स्मार्ट’ एप

काठमाडौं (अस) । माछापुच्छ्रे बैंकले अत्याधुनिक प्रविधिमा आधारित मोबाइल बैंकिङ एप ‘एमबीएल एम–स्मार्ट’ सञ्चालनमा ल्याएको छ । यसअघि माछापुच्छ्रे मोबाइल मनी (एमथ्री)को रूपमा सञ्चालनमा रहेका मोबाइल बैंकिङ एपलाई बैंकले ओएमएनआई च्यानलमा परिष्कृत र परिमार्जित गरी एमबीएल एम–स्मार्टको रूपमा शुभारम्भ गरेको हो । नयाँ सुविधासहित शुभारम्भ गरिएको ‘एमबीएल एम–स्मार्ट’ एपमा आफैले पासवर्ड रिसेट गर्न मिल्ने, नयाँ सेल्फ रजिस्ट्रेशन गर्न सकिने, मोबाइलबाटै खाता खोल्न सकिने, मोबाइल फोनबाटै कर्जाका लागि आवेदन दिन सकिने, आफ्नो क्रेडिट कार्डको स्टेटमेन्ट मोबाइलमै हेर्न सकिने, क्यूआर स्क्यान गरी भुक्तानी गर्न मिल्ने, विभिन्न मोबाइल वालेटहरूमा खाता लिंक गर्न सकिने, बत्ती तथा पानीको बिल, फन्ड ट्रान्सफर, सरकारी कारोबारको भुक्तानी लगायत सुविधा रहेको बैंकले जानकारी दिएको छ ।

माछापुच्छ्रे बैंकले सुरु गर्‍यो ‘एमबीएलएम–स्मार्ट’

काठमाडौँ– माछापुच्छ्रे बैंकले अत्याधुनिक प्रविधिमा आधारित मोबाइल बैंकिङ एप, एमबीएलएम–स्मार्टको सुरुवात गरेको छ। यसअघि माछापुच्छ्रे मोबाइल मनी (एमथ्री)को रुपमा संचालनमा रहेका मोवाइल बैंकिङ एपलाई बैंकले ओम्नी च्यानलमाआधारित परिस्कृत र परिमार्जित गरी एमबीएलएम–स्मार्टको रुपमा शुभारम्भ गरेको हो। विभिन्न नयाँ सुविधासहित शुभारम्भ गरिएको एमबीएल एम–स्मार्ट एपमा आफैले पासवर्ड रिसेट गर्न मिल्ने, नयाँ ग्राहकले सेल्फ रजिस्ट्रेसन गर्न सकिने […]

माछापुच्छ्रे बैंकले ल्यायो अत्याधुनिक प्रविधिमा आधारित ‘एमबीएल एम स्मार्ट’

काठमाडौं । बैंकिङ क्षेत्रमा नयाँ नयाँ स्मार्ट सुविधाहरुसहित विभिन्न ट्रेण्ड सेट गर्दै आएको माछापुच्छ्रे र्बैंकले अत्याधुनिक प्रविधिमा आधारित मोबाइल बैंकिङ एप, एमबीएल एम स्मार्टको सुरुवात गरेको छ । यसअघि माछापुच्छ्रे मोबाइल मनी (एम३) को रुपमा सञ्चालनमा रहेका मोबाइल बैंकिङ एपलाई बैंकले ओएमएनआई च्यानलमा आधारित परिस्कृत र परिमार्जित गरी एमबीएल एम स्मार्टको रुपमा शुभारम्भ गरेको हो […]