माछापुच्छरे बैंकको ‘एमबीएल एम–स्मार्ट’मा नयाँ सुविधा

माछापुच्छरे बैंकले अत्याधुनिक प्रविधिमा आधारित मोबाइल बैंकिङ ‘स्मार्ट लोन अगेनिष्ट फिक्स्ड डिपोजिट’ सुविधा सुरुवात गरेको छ ।उक्त सुविधाअन्र्तगत ग्राहकले घरमै बसेर माछापुच्छे« बैंकमा रहेको आफ्नो मुद्दति निक्षेपबाट चाहेको बखतमा ‘लोन अगेनिष्ट फिस्क्ड डिपोजिट’ सुविधा प्रयोग गरी मोवाइल बैंकिङ सुविधामार्फत सजिलै कर्जा लिनसक्ने बैंकले जनाएको छ ।बैंकले ग्राहकलाई खाता खोल्न भौतिक रुपमा उपस्थित हुनु नपर्नेगरी अनलाइन […]

सम्बन्धित सामग्री

माछापुच्छरे बैंक र एनसीएचएलबीच सहमति

माछापुच्छरे बैंकले एनसीएचएलसँगको सहकार्यमा क्यासब्याक अफर ल्याएको छ । दसैं लक्षित गरी भाटभटेनी सुपरमार्केटमा क्यूआरबाट कारोबार गर्दा क्यासब्याक अफर ल्याएको हो ।चाडबाडको समयमा हुने किनमेलमा ग्राकहलाई विशेष सुविधा दिने उद्देश्यले क्यासब्याक अफर सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । यो अफर ८ देखि १४ असोजसम्मका लागि लागु रहने छ । अफरअन्तर्गत बैंकका ग्राहकले नेपाल पे क्यूआरबाट […]

माछापुच्छरे बैंकको ‘एम–स्मार्ट’ बचत खाता

माछापुच्छरे बैंकले अत्याधुनिक प्रविधिमा आधारित एम–स्मार्ट बचत खाता सञ्चालनमा ल्याएको छ ।उक्त सुविधा अन्तर्गत ग्राहकले घरमै बसेर बैंकको मोबाइल बैंकिङ ‘एप्लिकेसन इम स्मार्ट’बाट माछापुच्छे« बैंकमा खाता खोल्न सक्नेछन् । विज्ञान र प्रविधिले हरेक सेवा र सुविधा सहज बनाई रहेको अहिलेको परिवेशमा खाता खोल्नका लागि बैंकसम्म पुग्नुपर्ने झन्झटबाट ग्राहकलाई मुक्ति दिने उद्देश्यले बैंकले उक्त सुविधा सञ्चालनमा […]

माछापुच्छरे बैंकद्वारा दुर्घटना बिमा बापत रकम हस्तान्तरण

माछापुच्छे« बैंकले आफ्नो तलबी खातामा रहेको बिमा सुविधा अन्तर्गत बिमा रकम भुक्तानी गरेको छ ।बैंकले सिमरा शाखामा स्मार्ट तलब खाता खोलेका उमाकान्त चौधरीको परिवारलाई स्मार्ट तलब खाताको बिमा सुविधाअन्तर्गत ७ लाख रुपैयाँ रकम भुक्तानी गरेको हो ।ग्राहक चौधरीको दुर्घटनाबाट मृत्यु पश्चात् उनको परिवारले दाबी गरेको दुर्घटना बिमा बैंकले मृतकको परिवारलाई हस्तान्तरण गरेको बैंकले जनाएको छ […]