काठमाडौं । माछापुच्छ्रे बैंकले अत्याधुनिक प्रविधिमा आधारित मोबाइल बैंकिङ ‘स्मार्ट लोन अगेनिष्ट फिक्स्ड डिपोजिट’ सुविधा सुरुआत गरेको छ ।
उक्त सुविधा अन्र्तगत ग्राहकले घरमै बसेर माछापुच्छ्रे बैंकमा रहेको आफ्नो मुद्दति निक्षेपबाट चाहेको बखतमा ‘लोन अगेनिष्ट फिस्क्ड डिपोजिट’ सुविधा प्रयोग गरी मोवाइल बैंकिङ सुविधामार्फत सजिलै कर्जा लिनसक्ने बैंकले जनाएको छ ।
माछापुच्छ्रे बैंकले ग्राहकलाई खाता खोल्न...