माछापुच्छ्रे बैंकले ल्यायो एमबीएल स्मार्टमा नयाँ सुविधा

काठमाडौँ। माछापुच्छ्रे र्बैंकले अत्याधुनिक प्रविधिमा आधारित मोबाइल बैंकिङ एप, एमबीएल स्मार्ट मा स्मार्ट लोन अगेन्स्ट फिक्स डिपोजिट सुविधाको सुरुवात गरेको छ। उक्त सुविधा अन्तर्गत ग्राहकले घरमै बसेर माछापुच्छ्रे बैंकमा रहेको आफ्नो मुद्दती निक्षेपबाट चाहेको बखतमा लोन अगेन्स्ट फिक्स डिपोजिट सुविधा प्रयोग गरि मोवाईल बैंकिङ्ग सुविधा मार्फत सजिलै कर्जा लिन सक्नेछन्।