प्रचण्डको घोषणाः चुनावलगत्तै सडक संघर्षमा जान्छु

निर्वाचन प्रणाली र शासकीय प्रणाली बदल्दै मुलुकलाई रुपान्तरण गर्न आफू निर्वाचनपछि सडक संघर्षमा जाने उनको भनाइ थियो ।

सम्बन्धित सामग्री

भ्रष्टाचारविरुद्धको सडक संघर्षमा आजपा

काठमाडौं । आम जनता पार्टी (आजपा) ले भ्रष्टाचारको बिरुद्धमा आज काठमाडौंमा प्रदर्शन गरेको छ । ‘भ्रष्टाचारीलाई कारवाही गर’ लगायतका बिभिन्न माग गर्दै सरकारलाई दबाब दिने उदेश्यले आजपाले काठमाडौंमा प्रदर्शन गरेको हो । आजपा काठमाडौं उपत्यका संयोजन समितिको आयोजनामा ललितपुरको कुपण्डोलबाट सुरुभएको भ्रष्टाचार बिरुद्धको मोटरसाईकल र्याली थापाथली, त्रिपुरेश्वर, सुन्धारा, रत्नपार्क, भृकुटीमण्डप हुदै भद्रकालीमा पुगेर सभामा परिणत […] The post भ्रष्टाचारविरुद्धको सडक संघर्षमा आजपा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

तत्काल मिटरब्याज पीडितको माग सम्बोधन नगरे सडक संघर्षमा जाने राप्रपाको चेतावनी

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टीले आन्दोलनरत मिटरब्याज पीडितहरुको माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन । अन्यथा राप्रपा पनि सडक संघर्षमा जाने राप्रपाको चेतावनी छ। मंगलबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार काठमाडौंको शान्तिबाटिकामा प्रहरी र मिटरब्याज पीडितहरुबीच भएको झडपको भत्र्सना गरेका छन्।

सडक निर्माण अलपत्र पारेको भन्दै स्थानीयले घेरे सडक डिभिजन कार्यालय

दाङ – दाङको चार लेन सडकले सास्ती दिएको भन्दै स्थानीय संघर्षमा उत्रिएका छन्। लामो समयसम्म सडक नबनेपछि स्थानीयहरु सडक डिभिजन कार्यालय दाङ घेराउ गर्न पुगेका छन्। कार्यालयको मूल गेटमा तालाबन्दी गर्न खोजेपछि प्रहरीसँग धकेलाधकेलसमेत भयो। कटुवाखोला तुलसीपुरको चोक सडक पटक–पटक म्याद थप भएर पनि काम नगर्ने ठेक्दारलाई म्याद गुज्रिएको लामो समय भइसक्दा पनि कारबाही नगर्ने, […]

चरिकोट–मुडे सडकमा ढिलासुस्तीविरुद्ध जनप्रतिनिधि समेत सडक संघर्षमा

जिल्लालाई राजधानीसंग जोड्ने ‘लाईफलाईन’ चरिकोट–मुडे सडकमा ढिलासुस्ती र लापरवाहीविरुद्ध जनप्रतिनिधि नै सडक संघर्षमा ओलिएका छन्।...

संविधान संशोधनका लागि सडक संघर्षमा जानुपर्ने अवस्था आउन सक्छ : प्रचण्ड

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनका लागि सडक संघर्षमा जानुपर्ने अवस्था आउन सक्ने बताएका छन् । अध्यक्ष प्रचण्डले पार्टीले हालसम्म हासिल गरेको उपलब्धि युद्ध वा सडक संघर्षकै प्रतिफल भएको उल्लेख गर्दै संविधान संशोधनका लागि पनि सडक संघर्षमा जानुपर्ने अवस्था आउनेतर्फ चिन्तन मनन गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे । नेता पोष्टबहादुर बोगटीको स्मृतिमा बुधवार पार्टीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले विकृत बुर्जुवा प्रणाली बदल्नका निम्ति पनि ...

ओलीइतर गठबन्धन : सत्ता प्राप्तिका लागि फेरि सडक संघर्षमा !

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बहिर्गमन प्रयासरत विपक्षी गठबन्धन सडक संघर्षमा उत्रिने भएको छ। पहिलो पटक पुस ५ गते संसद् विघटन गर्दा पार्टीगत रुपमा सडक संघर्षमा उत्रिएको विपक्षी दलहरू अहिले सामूहिक रुपमा उत्रिने भएका हुन्। सर्वोच्च अदालतबाट पुनःस्थापित संसद् प्रधानमन्त्री ओलीले दोेस्रो पटक पुनः विघटन गरेपछि विपक्षी दलहरू सामूहिक रुपमा सडक संघर्षमा जान एकमत भएका हुन्। पहिलोपटक संसद् विघटन र संवैधानिक नियुक्तिको विषयलाई लिएर नेपाल बन्दसमेत गरेका थिए। तर, कोरो

विपक्षी गठबन्धन सडक संघर्षमा, आज ५ विद्यार्थी संगठनको विरोध प्रदर्शन

न्युज अफ नेपाल ,काठमाडौं । विपक्षी पाँच दलको गठबन्धनले सरकारविरूद्ध सडक संघर्ष तयारी गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बुधबार बसेको बैठकले सडक संघर्षमा जाने निर्णय गरेसँगै ती दलका भ्रातृ संगठनले आज प्रदर्शन गर्न लागेको हुन । कोरोना संक्रमण कम भएको तथा बाढीपहिरोको विपत्ति पनि नरहेकाले भौतिक दूरी कायम गरेर प्रदर्शन […]