चरिकोट–मुडे सडकमा ढिलासुस्तीविरुद्ध जनप्रतिनिधि समेत सडक संघर्षमा

जिल्लालाई राजधानीसंग जोड्ने ‘लाईफलाईन’ चरिकोट–मुडे सडकमा ढिलासुस्ती र लापरवाहीविरुद्ध जनप्रतिनिधि नै सडक संघर्षमा ओलिएका छन्।...