काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनलगत्तै आफू सडक संघर्षमा जाने घोषणा गरेका छन्। निर्वाचन प्रणाली र शासकीय प्रणाली बदल्दै मुलुकलाई रुपान्तरण गर्न आफू निर्वाचनपछि लगत्तै सडक संघर्षमा जाने उनको भनाइ थियो। आइतबार काठमाडौँमा आयोजित ‘समाजवादको नेपाली मार्गचित्र’ विषयक विचार गोष्ठीमा बोल्दै उनले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतामाथि […]
काठमाडौं, १० फागुन । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न पुगेका छन् । दाहालको खुमलटारस्थित् निवासमा दुई नेताबीच भेटवार्ता भएको हो । पछिल्लो समय सरकारले एमसीसी सदनमा टेबुल गरेपछि पूर्व माओवादी शक्तिहरुबीच सडक संघर्षमा सहकार्य भैरहेको छ । यही सन्दर्भ पारेर बैद्य दाहाललाई भेट्न गएका […]
सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनका लागि सडक संघर्षमा जानुपर्ने अवस्था आउन सक्ने बताएका छन् । अध्यक्ष दाहालले पार्टीले हालसम्म हासिल गरेको उपलब्धि युद्ध वा सडक संघर्षकै प्रतिफल भएको उल्लेख गर्दै संविधान संशोधनका लागि पनि सडक संघर्षमा जानुपर्ने अवस्था आउनेतर्फ चिन्तनमनन गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरेका हुन् […]
सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनका लागि सडक संघर्षमा जानुपर्ने अवस्था आउन सक्ने बताएका छन् ।
अध्यक्ष प्रचण्डले पार्टीले हालसम्म हासिल गरेको उपलब्धि युद्ध वा सडक संघर्षकै प्रतिफल भएको उल्लेख गर्दै संविधान संशोधनका लागि पनि सडक संघर्षमा जानुपर्ने अवस्था आउनेतर्फ चिन्तन मनन गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे ।
नेता पोष्टबहादुर बोगटीको स्मृतिमा बुधवार पार्टीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले विकृत बुर्जुवा प्रणाली बदल्नका निम्ति पनि ...
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहले आज अर्को चरणको आन्दोलनको घोषणा गर्ने तयारी गरेको छ। प्रतिनिधिसभा विघटनविरुद्ध सडक संघर्षमा रहेको प्रचण्ड नेपाल समूहले दिउँसो पत्रकार सम्मलेन मार्फत अर्को चरणको आन्दोलनको घोषणा गर्न लागेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। दिउँसो २ बजे पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा पत्रकार सम्मलेनको आयोजना गरिएको श्रेष्ठले बताए। गत पुस ५ गते प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछ
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले बुधवार शक्ति प्रदर्शन गरेको छ। पुस ५ को प्रतिनिधिसभा विघटनपछि सडक संघर्षमा उत्रिएको प्रचण्ड-नेपाल समूहले काठमाडौं केन्द्रित आन्दोलन गरिरहेको छ।
पुस १४ र माघ ९ मा काठमाडौंमा आमसभा गरेको उक्त समूहले बुधवार पनि आमसभा गरेको हो। यसअघिका…
काठमाडौ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहका नेता घनश्याम भुसालले आफ्नै पार्टीका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आन्दोलनमा उभिनु दुर्भाग्य भएको बताएका छन।
राजधानीमा आयोजना भइरहेको विरोध सभालाई सम्बोधन गर्दै भुसालले ओली गलत भएकैले सडक संघर्षमा उत्रनु परेको बताए। उनले ओलीलाई गल्ती सच्याउन समय भएको भन्दै भने, ' कमरेड…