पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरुद्धमा विप्लवनिकट विद्यार्थी संगठन सडक संघर्षमा उत्रियो (फोटोफिचर)

काठमाडौं, १९ माघ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरुद्धमा सडक संघर्ष सुरु गरेको छ । आज शंकरदेव क्याम्पसअघि विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । उनीहरुले तत्काल मूल्यवृद्धि फिर्ता लिन माग गरेका छन् । तस्विर :मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

सम्बन्धित सामग्री

विप्लवनिकट अखिल क्रान्तिकारीद्वारा शिक्षाको अवस्थाबारे अन्तरक्रिया

काठमाडौं, ३० असार । नेत्रविक्रम चन्द ‘विप्लव’ निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को केन्द्रीय समितिले नेपालमा सरकारी÷सामूदायिक शिक्षाको अवस्था र देशव्यापी पाठ्यपुस्तक अभाव विषयमा अन्तरक्रियाको आयोजना गरेको छ । पछिल्लो समय संगठनले विद्यार्थीका मुद्दा ज्वलन्त रुपमा उठाउँदै आएको छ। आजको अन्तरक्रिया कार्यक्रमको अध्यक्षता भने संगठनका अध्यक्ष प्रकाश शाहीले गरेका हुन् भने स्वागत मन्तव्य भने नरेन्द्र […]

मूल्यवृद्धिविरुद्ध विप्लवनिकट विद्यार्थीको प्रदर्शनमा झडप (तस्बिरहरु)

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध प्रदर्शनमा झडप भएको छ । प्रदर्शनलाई प्रहरीले नियन्त्रण गर्न खोज्दा झडप भएको हो । काठमाडौँको प्रदर्शनी मार्गस्थित आरआर क्याम्पस अगाडि अखिल (क्रान्तिकारी)सँग आवद्ध विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका हुन्। उनीहरुले बीच सडकमा टायर बालेर प्रदर्शनमा उत्रिएपछि झडप भएको थियो […]