वर्षमान पुनलाई धमलाको प्रश्न- शेरबहादुर देउवा, प्रचण्ड र माधव नेपालबीच आलोपालो प्रधानमन्त्री खाने सहमति भएको हो ?

काठमाडौं, २१ कात्तिक । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं रोल्पाका प्रतिनिधिसभा उम्मेदवार वर्षमान पुनले मंसिर ४ को निर्वाचनपछि नेकपा एमाले तेस्रो पार्टी बन्ने दाबी गरेका छन् । ‘आगामी निर्वाचनपछि नेकपा माओवादी केन्द्र प्रतिनिधिसभाको प्रत्यक्षमा ३५ भन्दा माथि र समानुपातिकमा २० भन्दा माथि सिट ल्याएर दोस्रो पार्टी बन्छ । एमालेले प्रत्यक्षमा २० सिट पनि जित्दैन […]

सम्बन्धित सामग्री

देउवा प्रधानमन्त्री बन्दा नै भावी प्रधानमन्त्री म हुने सहमति भएको थियो : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा पाँचौँपटक प्रधानमन्त्री बन्दा नै भावी प्रधानमन्त्री आफू हुने सहमति भएको बताएका छन्। लिखित सहमति नभएपनि जनादेशपछि आफू प्रधानमन्त्री बन्ने मौखिक...

चुनावअघि देउवा, प्रचण्ड र नेपालको मौखिक सहमति- पालैपालो प्रधानमन्त्री बन्ने

चुनावअघि नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच २, २ र १ वर्ष प्रधानमन्त्री भागवण्डा गर्ने मौखिक सहमति भएको स्रोतले दाबी गरेको छ ।

'देउवा राष्ट्रपति, प्रचण्ड र आरजू पालैपालो प्रधानमन्त्री बन्ने सहमति बनिसक्यो'

काठमाडौं : नेकपा एमालेका नेता महेश बस्नेतले आगामी  निर्वाचनपछि शेरबहादुर देउवा राष्ट्रपति बन्ने सहमति भइसकेको दाबी गरेका छन्। एमालेनिकट राष्ट्रिय युवा संघको दोस्रो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री पत्नी आरजू राणा आलोपालो प्रधानमन्त्री बन्ने सहमति भइसकेको दाबी गरेका हुन्। उनले भने, ‘हामी अध्ययक्षले चुच्चे नक्सा बनाइदिनुभयो। तर, देउवा सरकारले बुच्चे बनायो। किन बन्यो थाहा

प्रधानमन्त्री र प्रचण्डबीच ‘वान टु वान’ वार्ताः संसदमा एमसीसी टेबल नगर्ने सहमति

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको छलफलमा एमसीसी आज पेश नगर्ने सहमति भएको बताईएको छ।...

सरकार र पार्टी दुवैतिरको घेराबन्दीमा शेरबहादुर देउवा

असोज ४, काठमाण्डौ । यतिबेला प्रधानमन्त्री शेरबहादुर देउवा समस्यै समस्याको चाङमाथि छन् । सत्ता गठबन्धनभित्र सहमति नहुँदा मन्त्रीमण्डल विस्तार हुन सकेको छैन । अर्कोतिर नेपाली कांग्रेसको महाधिवेशन नजिकिदै गर्दा उनलाई आफू निकट नेताहरुले छोड्दै गएका छन् । असोज २ गतेको एउटा सार्वजनिक कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले असोज ४ गते पछि सरकार विस्तार […]

प्रधानमन्त्री देउवा र डा केसीबीच सहमति, केसीले स्थगित गरे अनसन

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र डा गोविन्द केसीबीच सहमति भएको छ। प्रधानमन्त्री देउवा र डा केसीबीच आज भएको वार्तामा सहमति भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सहमति भएसँगै डा केसीले अनसन स्थगित गरेका छन्। डा केसीले सरकारलाई दिएको अल्टिमेटम सकिन २ दिन बाँकी छँदा प्रधानमन्त्री देउवाले उनीसँग आज वार्ता गरेका…

आजै सरकारलाई पूर्णता दिने प्रधानमन्त्री देउवा र प्रचण्डबीच सहमति

काठमाडौं।प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ।बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा आजै सरकारलाई पूर्णता दिने सहमति भएको बालुवाटार स्रोतले जनाएको छ।देउवाले गत असार २९ गते प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन।बुधबार बालुवाटारमा बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले माओवादी र जसपालाई चाँडो सरकारमा सहभागी हुने नेताहरुको नाम दिन आग्रह गरेका थिए।

विप्लवले प्रधानमन्त्रीलाई भने : ३ बुँदे सहमति कार्यान्वयन गर्नुपर्‍यो

प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का बीच प्रधानमन्त्री निवास बालुवाटारमा  भेटवार्ता भएको छ।  अघिल्लो सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयनका विषयमा प्रधानमन्त्रीसँग छलफल भएको प्रधानमन्त्रीको सचिवालयले...

विप्लव र प्रधानमन्त्री देउवाबीच भेटवार्ताको तयारी

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच आज ४ बजे भेटवार्ताको तयारी भएको छ । स्रोतका अनुसार यस अघिको सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयनकालागि विप्लवले प्रधानमन्त्री देउवालाई भेट्न लागेका हुन् । भेटमा विप्लव समूहका नेताहरू तथा सरकार पक्षका प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँड र काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का पनि […]