गठबन्धनमा एमसीसीबारे सहमति नभएपछि प्रधानमन्त्री देउवा एमाले अध्यक्ष ओली निवास बालकोटमा

काठमाडौं, ५ फागुन । सत्ता गठबन्धनको बैठकमा एमसीसीबारे सहमति नजुटेपछि प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । बालुवाटारमा बसेको तीन घण्टा लामो छलफलमा पनि एमसीसीबारे कुनै सहमति नभएपछि प्रधानमन्त्री देउवा ओलीलाई भेट्न पुगेका हुन् । पछिल्लो समय प्रधानमन्त्री देउवा एमसीसी सदनबाट पारित गर्नेगरि आक्रामक […]

सम्बन्धित सामग्री

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीको निर्वाचन क्षेत्रमा मतगणना सुरु

काठमाण्डाै – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उम्मेदवार बन्नुभएको निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छ ।  प्रधानमन्त्री देउवा उम्मेदवार बन्नुभएको डडेल्धुरा र एमाले अध्यक्ष ओली उम्मेदवार बन्नुभएको झापा क्षेत्र नम्बर ५ को मतगणना भर्खरै सुरु भएको हो । यी दुवै ठाउँको प्रारम्भिक मत परिणाम आउन बाँकी छ ।

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओली चितवन आउँदै

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी ओली आज चितवन आउने भएका छन् ।कांग्रेसले सञ्चालन गरेको ‘जनताको साथ’मा कांग्रेस अभियानको समापनका लागि देउवा आज चितवन आउन लागेका हुन् । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा हुने कार्यक्रममा देउवा अपरान्ह करिब १२ बजे सहभागी हुने छन् ।आम निर्वाचनको घोषणापछि प्रधानमन्त्री देउवा पहिलो पटक चितवन आउन लागेका हुन् । यही भदौ १० गते देखि सुरु भएको अभियानको पहिलो चरणको कार्यक्रम आज स

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओली चितवन जाँदै

चितवन । दुई शिर्ष नेता आज चितवन आउँदै छन् । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओली आज चितवन जान लागेका हुन् । कांग्रेसले सञ्चालन गरेको ‘जनताको साथ’मा कांग्रेस अभियानको समापनका लागि देउवा आज चितवन जान लागेका हुन् । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा हुने कार्यक्रममा देउवा अपरान्ह करिब […]

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री देउवालाई भेट्न एमाले अध्यक्ष ओली आज बुधबार बिहान बालुवाटर पुगेका हुन्। नागरिकता विधेयक, सत्यनिरुपण विधेयकलगायतका विषयमा सरकार र प्रमुख प्रतिपक्ष दल एमालेबीच सहमती कायम हुन नसकिरहेको बेला प्रधानमन्त्री देउवा र ओलीबीच भेटवार्ता भएको हो।

प्रधानमन्त्री देउवा एमाले अध्यक्ष ओली भेट्न आज पनि बालकाेट जाने

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज फेरि भेटवार्ता हुने भएको छ। पछिल्लो राजनीतिक घटनाक्रम र संसदमा प्रस्ताव भएको अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा थप छलफल गर्ने गरी भेटवार्ता हुन लागेको हो। प्रधानमन्त्री देउवाले अध्यक्ष ओलीलाई उनकै निवास बालकोटमा भेट्ने कार्यक्रम तय भएको स्रोतले बताएकाे छ । भेटघाट ३ […]

प्रचण्डलगत्तै एमाले अध्यक्ष ओली भेट्न बालकोट पुगे गृहमन्त्री खाँण

काठमाडौं, ११ फागुन । गृहमन्त्री बालकृष्ण खाँणले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । दाहाललाई भेटन् गृहमन्त्री खाँण विहानै खुमलटार पुगेका थिए । एमसीसी पास गराउनको लागि प्रधानमन्त्री शेरबहादुर देउवाले पहल गरिरहेका छन् । देउवाकै आग्रहमा गृहमन्त्री खाँणले आज दाहाललाई भेटेका हुन् । प्रधानमन्त्री देउवा जसर पनि एमसीसी पास गराउनेगरि लागिपरेका […]

प्रधानमन्त्री देउवा,ओली र प्रचण्डबीच बालुवाटारमा बैठक सुरु,एमसीसी बारे छलफल

प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको बैठकका लागि एमाले अध्यक्ष ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड केहीबेर अघि बालुवाटार पुग्नुभएको हो । निवर्तमान प्रधानमन्त्री ओली प्रधानमन्त्री पदबाट बाहिरिएपछि औपचारिक बैठकका लागि आज पहिलो पटक […]

बालुवाटारमा प्रधानमन्त्री देउवा, ओली र प्रचण्डबीच छलफल सुरु

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको बैठकका लागि एमाले अध्यक्ष ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज आइतवार दिउँसाे ४ बजेकाे समयमा बालुवाटार पुग्नुभएको हो ।  निवर्तमान प्रधानमन्त्री ओली प्रधानमन्त्री पदबाट बाहिरिएपछि औपचारिक बैठकका लागि आज पहिलो पटक बालुवाटार प्रवेश गर्नुभएको हो । उहाँहरू बीचमा पछिल्लो सम...

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओली बालुवाटारमा भेट्दै

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी लगायतका विषयबारे छलफल गर्न पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार अपराह्न बालुवाटार बोलाएका छन्। एमाले अध्यक्ष ओली महासचिव शंकर पोखरेलसहित आइतबार अपराह्न बालुवाटार जान लागेका हुन्। बालुवाटार स्रोतका अनुसार देउवा-ओली भेटमा संसदको गतिरोध खुलाउने विषय, स्थानीय तह निर्वाचन मिति र एमसिसीबारे छलफल हुने छ। बालुवाटार स्रोतका […]