प्रधानमन्त्री र प्रचण्डबीच ‘वान टु वान’ वार्ताः संसदमा एमसीसी टेबल नगर्ने सहमति

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको छलफलमा एमसीसी आज पेश नगर्ने सहमति भएको बताईएको छ।...

सम्बन्धित सामग्री

गठबन्धनको आजको बैठकमा एमसीसी टेबल नगर्ने सहमति

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताको छलफल सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बिहान भएको शीर्ष नेताहरुको छलफलमा शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल नगर्ने सहमति भएको हो । अर्को बैठक पुन : फागुन ८ गते बस्ने सहमति भएको बालुवाटार स्रोतले जनाएको छ ।

आज प्रतिनिधिसभामा एमसीसी पेश नहुने, गठबन्धनको अर्को बैठक आईतबार बस्ने

काठमाडौं, फागुन ६ । बालुवाटारमा बोलाईएको सत्ता गठबन्धनका शीर्ष नेताको छलफल सकिएको छ । आजको छलफलले दिउँसो बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल नगर्ने सहमति गरेको छ । अर्को बैठक आईतबार बस्ने सहमतिपछि आजको बैठकबाट नेताहरु बाहिरिएका छन् ।

आजको बैठकमा एमसीसी पेश नगर्ने गठबन्धनमा सहमति, अर्को बैठक ८ गते

सत्ता गठबन्धनका शीर्ष नेताको छलफल सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान भएको शीर्ष नेताको छलफलमा आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल नगर्ने सहमति भएको छ । बालुवाटारको छलफलपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आठ गते अर्को बैठक बस्ने सहमति भएको जानकारी दिए । उनले भने, ‘अर्को बैठक फागुन ८ गते बस्ने सल्लाह भयो । प्रधानमन्त्रीले आजै एमसीसी टेबल गर्नुपर्छ भन्नुभयो तर हामीले आठ गतेसम्म कुर्न आग्रह गर्यौ । त्यसमा उहाँ सहमत हुनुभयो ।’

संसदको आजको बैठकमा एमसीसी टेबल नहुने

काठमाण्डाै – प्रतिनिधिसभाको आज बस्ने बैठकमा एमसीसी सम्झौता टेबल नहुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा आजको बैठकमा एमसीसी टेबल नगर्ने सहमति भएको हो । संसद भवन नयाँ बानेश्वरमा कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेकै बेला प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र प्रचण्डबीच यस्तो सहमति भएको छ । प्रधानमन्त्री र प्रचण्डबीच भोलि दिउँसो सत्ता गठबन्धनको बैठक बस्ने सहमति पनि भएको छ । यथास्थितिमा एमसीसी टेबल नहुने र भएमा सरकार छाड्ने माओवादी केन्द्रको ...

देउवा पछि हटे, बुधबार एमसीसी टेबल नहुने

सत्ता साझेदार दलहरूकै बीचमा सहमति नजुटेपछि बुधबारको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल नहुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको भेटका क्रममा बुधबारको बैठकमा एमसीसी टेबल नगर्ने सहमति बनेको हो ।