सरकार र पार्टी दुवैतिरको घेराबन्दीमा शेरबहादुर देउवा

असोज ४, काठमाण्डौ । यतिबेला प्रधानमन्त्री शेरबहादुर देउवा समस्यै समस्याको चाङमाथि छन् । सत्ता गठबन्धनभित्र सहमति नहुँदा मन्त्रीमण्डल विस्तार हुन सकेको छैन । अर्कोतिर नेपाली कांग्रेसको महाधिवेशन नजिकिदै गर्दा उनलाई आफू निकट नेताहरुले छोड्दै गएका छन् । असोज २ गतेको एउटा सार्वजनिक कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले असोज ४ गते पछि सरकार विस्तार […]

सम्बन्धित सामग्री

‘शेरबहादुर देउवा गठबन्धनको सभापति भएको आरोप’

नेपाली कांग्रेस नेता डा. शेखर कोइराला पक्षीय भेलाले नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको नभई गठबन्धनको सभापति भएको आरोप लगाएको छ ।शुक्रबार सकिएको कोइराला पक्षीय बैठकबारे जानकारी गराउँदै नेपाली कांग्रेस कोइराला पक्षीय नेता एवं पार्टी केन्द्रिय सदस्य डा.गोविन्द पोखरेलले सभापति देउवाले नेपाली कांग्रेसका नेता र कार्यकर्तालाई समेट्न नसकेको बताए । बैठकमा सरकार सञ्चालन, […]

शेरबहादुर देउवा पार्टी र सरकार दुवै मोर्चामा सफल : रमेश लेखक

नेपाली काँग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री रमेश लेखकले पार्टी सभापति शेरबहादुर देउवा पार्टी र सरकार दुवै मोर्चामा सफल भएको दाबी गरेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता लेखकले पार्टी सभापति एवम् प्रधानमन्त्री देउवा पार्टी र सरकार दुवै मोर्चामा सफल भएको कुरा कामबाट नै प्रमाणित भएको बताएका हुन् । उनले जे उद्देश्यले सरकार गठन भएको हो अहिले सोहीअनुरूप काम भइरहेको जिकिर गरे । उनले वर्तमान गठबन्धनको मुख्य जिम्मेवारी भनेको संविधान रक्षा गर्नु र

शेरबहादुर देउवा पार्टीकाे हाेइन गठबन्धनको सभापति - शेखर पक्ष

काठमाण्डौ – नेपाली कांग्रेस नेता डा. शेखर कोइराला पक्षीय भेलाले पार्टीका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको नभइ गठबन्धनको सभापति भएको आरोप लगाएको छ । आज शुक्रवार सकिएको बैठकबारे जानकारी गराउँदै नेपाली कांग्रेस कोइराला पक्षीय नेता एवम् पार्टी केन्द्रीय सदस्य डा.गोविन्द पोखरेलले सभापति देउवाले पार्टीका नेता, कार्यकर्तालाई समेट्न नसकेको बताउनुभएको हो । बैठकमा सरकार सञ्चालन, गठबन्धन, पार्टीको आउँदो कार्यदिशा, आउँदो चुनाव र परराष्ट्र नीतिका बारेमा सरकारले बनाइरहेको धारणालगायतका विषयमा छलफल भएको पोखर...

ओलीले भने- ‘अहिलेको सरकार अवैध सम्बन्धबाट झाडीमा जन्मिएको सरकार हो’

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको अहिलेको सरकार ‘परमादेशबाट बनेको अवैध सरकार’ भएको बताएका छन्। एमालेले एमसिसीबारे मंगलबार गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले अहिलेको सरकार अवैध सम्बन्धबाट झाडीमा जन्मेको सरकार भएको बताए। ‘अहिलेको सरकार अवैध सम्बन्धबाट झाडीमा जन्मेको सरकार हो, यसलाई हामी कहिल्यै स्वीकार गर्दैनौँ,’ उनले भने। उनले एमसिसी अब […]

यो 'मापसे' सरकार हो : महेश बस्नेत

नेकपा एमालेका सांसद महेश बस्नेतले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई ‘मापसे सरकार’ भनेर टिप्पणी गरेका छन्।

राज्यकोषबाट उपचार खर्च नलिने नेतामा शेरबहादुर देउवा अपवाद

राज्यकोषबाट उपचार खर्च लिने सरकार प्रमुख र नेताको लामो सूची देखिएको छ । हुने खाने र ठूलाबडाले समेत राष्ट्रिय ढुकुटीबाट उपचार खर्च लिएको भन्दै आलोचना भइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा भने अपवाद देखिएका छन् ।  सरकारको रेकर्डमा देउवाले उपचार खर्चको नाममा अहिलेसम्म कुनै सुविधा लिएको देखिएको छैन । राष्ट्रिय ढुकुटीबाट विदेशमा उपचार गर्नेमा पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्रीदेखि प्रधानन्यायाधीशसम्मको लामै सूची छ । पूर्व राष्ट्रपति डा. रामवरण यादवले उपचार खर्च बापत एक करोड ४० लाख रुपैयाँ लिएका थिए ।&...

नयाँ सरकार गठन गर्ने कांग्रेसको धारणा हो: शेरबहादुर देउवा

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनको माग गरेका छन्। प्रतिनिधिसभाको दोस्रो बैठकमा बोल्दै उनले संविधानको धारा ७६ को २ अनुसार अर्को सरकार गठन गर्नुपर्ने कांग्रेसको धारणा रहेको बताए। उनले प्रतिपक्षी दलको हैसियतले आफ्ना सांसदहरुलाई प्रधानमन्त्रीको विपक्षमा मतदान गर्न आह्वान समेत गरे। उनले आफ्नो भाषणमा सरकारको आलोचनामै समय खर्चिएका थिए।