काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच आज ४ बजे भेटवार्ताको तयारी भएको छ । स्रोतका अनुसार यस अघिको सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयनकालागि विप्लवले प्रधानमन्त्री देउवालाई भेट्न लागेका हुन् । भेटमा विप्लव समूहका नेताहरू तथा सरकार पक्षका प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँड र काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का पनि […]