सिकिस्त घाइते संक्रमितको शल्यक्रिया

दायाँ कोखाबाट १२ इन्च लामो रड छिरेर गम्भीर घाइते भएका झापाका ३८ वर्षीय कोरोना संक्रमित पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जटिल शल्यक्रिया भएको छ ।

सम्बन्धित सामग्री

भेरी अस्पतालमा भूकम्पका ११ जना घाइतेको शल्यक्रिया

भेरी अस्पताल नेपालगन्जमा उपचाररत भूकम्पका घाइते ११ जनाको शल्यक्रिया सम्पन्न भएको छ।

सरुको घुँडाको सफल शल्यक्रिया

७ असोज, हानझाउ । १९औं एसियाली खेलकुदमा भियतनाम विरुद्ध पहिलो खेलमा घाइते भएकी नेपाली राष्ट्रिय महिला फुटबल टिमकी मिडफिल्डर सरु लिम्बुको घुँडाको सफल शल्यक्रिया भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार सरुको आइतबार चीनको हानझाउस्थित लोङवान अस्पतालमा सरुको घुँडाको सफल शल्यक्रिया भएको हो । वेन्झो ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा शुक्रबार भएको भियतनामविरुद्धको […]

स्वर्ण जित्दा घाइते अनुको शल्यक्रिया सफल

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमा सम्पन्न नवौं राष्ट्रिय खेलकुद अन्तर्गत करातेतर्फ स्वर्ण विजेता अनु अधिकारीको दायाँ घुँडाको सफल शल्यक्रिया भएको छ । यसै महिनाको सुरुवातमा स्वर्ण जितेकी उनको सोमबार ललितपुरमा रहेको बि एण्ड बी अस्पतालमा सफल शल्यक्रिया भएको हो । अनुकाे नवाैं अन्तर्गत फाइनल खेल दौरान लड्न पुग्दा घुँडाको लिगामेन्ट च्यातिएको थियो । नवौंमा […]

कप्तान रेनुका घाइते, आज नै शल्यक्रिया

काठमाडौँ (हाम्रो खेलकुद) – प्रशिक्षण दौरान घाइते भएपछि राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान रेनुका नगरकोटेको शल्यक्रिया गर्नुपर्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा सोमबार अभ्यासको क्रममा उनि घाइते हुन पुगेकी हुन् । रेनुकाको आज नै ग्वार्को स्तिथ बी एन्ड बी अस्पतालमा शल्यक्रिया गर्ने तयारी गरिएको छ । एसियन कपको तयारीका लागि बन्द […]

कमलको शल्यक्रिया सफल

काठमाडौं (हाम्रो खेलकुद – त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत मलेसियासँग शनिबार भएको खेलमा घाइते भएका तीव्र गतिका बलर कमलसिंह ऐरीको सफल शल्यक्रिया भएको छ । आइतबार बिहान कलंकीमा रहेको नेपाल नेशनल अस्पतालमा चिकित्सक निरज केसी र निराजन सुवेदीको टोलीले शल्यक्रिया गरेका हुन् । शनिबार टियु मैदानमा नेपालले प्रस्तुत गरेको २ सय २४ रनको विजयी लक्ष्य […]

कमलको शल्यक्रिया आइतबार हुने

काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत मलेसियासँग शनिबार भएको खेलमा घाइते भएका तीव्र गतिका बलर कमलसिंह ऐरीको शल्यक्रिया आइतबार हुने भएको छ । टियु मैदानमा नेपालले प्रस्तुत गरेको २ सय २४ रनको विजयी लक्ष्य पछ्याउने क्रममा कमल १८ औं ओभरमा घाइते भएका थिए । आदिल अन्सारीको बलमा मलेसिया ब्याटर एनुल हफिजले चोभार […]

फुटबलर विकास खवासको घुँडाको शल्यक्रिया

९ असार, काठमाडौं । फुटबलर विकास खवासको घुँडाको शल्यक्रिया भएको छ । विश्वकप २०२२ र एसिया कप २०२३ को दोस्रो चरण छनोट अन्तर्गत जोर्डनविरुद्धको खेलमा विकास घाइते भएका विकासको बीएण्डबी अस्पतालमा शल्यक्रिया भएको हो । कुवेतमा भएको उक्त खेलमा विकासले घाइते हुँदै ३० औं मिनेटमा मैदान छाडेका थिए । विकासको घुँडाको शल्यक्रिया भएको जानकारी नेपाली […]

विराटनगरको नोबेल अस्पतालमा गरियो कोरोना संक्रमितको शल्यक्रिया

विराटनगर : विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा कोरोना संक्रमितको शल्यक्रिया गरिएको छ। मोटरसाइकल दुर्घटनामा परी घाइते भएकी सुनसरीको बर्जु गाउँपालिका–४ की ३८ बर्षीया कोरोना संक्रमित महिलाको शल्यक्रिया गरिएको हो। दुर्घटनामा परी गम्भीर घाइते भएकी महिलालाई अर्धचेत अवस्थामा नोबेल अस्पताल ल्याइएको थियो। उनको टाउकामा चोट लाग्नुका साथै मस्तिष्कमा रगत जमेको थियो। पीसीआर…

नोबेल अस्पतालमा गरियो कोरोना संक्रमितको शल्यक्रिया

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा आज कोरोना संक्रमित विरामीको शल्यक्रिया गरिएको छ । मोटरसाइकल दुर्घटनामा परी घाइते भएकी सुनसरीको बर्जु गाउँपालिका–४ की ३८ वर्षीया कोरोना संक्रमित महिलाको शल्यक्रिया गरिएको हो ।दुर्घटनामा परी गम्भीर घाइते भएकी महिलालाई अर्धचेत अवस्थामा नोबेल अस्पताल ल्याइएको थियो । उनको टाउकोमा चोट लाग्नुका साथै मस्तिष्कमा रगत जमेको थियो । पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजिटिभ आयो । तरपनि, अप्रेशन ढिलो हुँदा विरामीको ज्यान जानसक्ने खतरा बढेपछि नोबेल अस्पताल

कोरोना संक्रमितको गरियो शल्यक्रिया

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा आज कोरोना संक्रमित विरामीको शल्यक्रिया गरिएको छ । मोटरसाइकल दुर्घटनामा परी घाइते भएकी सुनसरीको बर्जु गाउँपालिका–४ की ३८ बर्षीया कोरोना संक्रमित महिलाको शल्यक्रिया गरिएको हो ।  दुर्घटनामा परी गम्भीर घाइते भएकी महिलालाई अर्धचेत अवस्थामा नोबेल अस्पताल ल्याइएको थियो । उनको टाउकोमा चोट लाग्नुका साथै मस्तिष्कमा रगत जमेको थियो । पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजिटिभ आयो । तरपनि, अप्रेशन ढिलो हुँदा विरामीको ज्यान जानसक्ने खतरा बढेपछि नोबेल अस्पतालका बरिष्ठ न्यूरो सर्जन डा. प्रक...