फुटबलर विकास खवासको घुँडाको शल्यक्रिया

९ असार, काठमाडौं । फुटबलर विकास खवासको घुँडाको शल्यक्रिया भएको छ । विश्वकप २०२२ र एसिया कप २०२३ को दोस्रो चरण छनोट अन्तर्गत जोर्डनविरुद्धको खेलमा विकास घाइते भएका विकासको बीएण्डबी अस्पतालमा शल्यक्रिया भएको हो । कुवेतमा भएको उक्त खेलमा विकासले घाइते हुँदै ३० औं मिनेटमा मैदान छाडेका थिए । विकासको घुँडाको शल्यक्रिया भएको जानकारी नेपाली […]