स्वर्ण जित्दा घाइते अनुको शल्यक्रिया सफल

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमा सम्पन्न नवौं राष्ट्रिय खेलकुद अन्तर्गत करातेतर्फ स्वर्ण विजेता अनु अधिकारीको दायाँ घुँडाको सफल शल्यक्रिया भएको छ । यसै महिनाको सुरुवातमा स्वर्ण जितेकी उनको सोमबार ललितपुरमा रहेको बि एण्ड बी अस्पतालमा सफल शल्यक्रिया भएको हो । अनुकाे नवाैं अन्तर्गत फाइनल खेल दौरान लड्न पुग्दा घुँडाको लिगामेन्ट च्यातिएको थियो । नवौंमा […]

सम्बन्धित सामग्री

ललितको शल्यक्रिया सफल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्पिनर ललितनारायण राजवंशीको राइट क्लाभिकल फ्राक्चर (ब्यूटिबोन) को शल्यक्रिया सफल भएको छ । ललितको आज बिहान ग्वार्कोमा रहेको बी एण्ड बी अस्पतालमा उनको शल्यक्रिया सफल भएको हो । चिकित्सक अमित जोशीको टोलीले ललितको शल्यक्रिया सफल रुपमा सम्पन्न गराएका छन् । ललित ६ देखी १२ हप्ता मैदान बाहिर रहनु […] The post ललितको शल्यक्रिया सफल first appeared on हाम्रो खेलकुद.

लमही अस्पतालमा एपेन्डिसाइटिसको शल्यक्रिया सफल

लमही अस्पतालबाट जटिल प्रकारको शल्यक्रिया सुरु भएको छ। एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको लमही अस्पतालका एमडिजिपी डाक्टर महेश सिलवालले जानकारी दिए।

नयाँदिल्लीमा आरजूको सफल शल्यक्रिया

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवापत्नी तथा कांग्रेस नेतृ आरजू राणा देउवाको शल्यक्रिया सफल भएको छ। भारतको नयाँदिल्लीस्थित ओन्कोसर्जरी म्याक्स अस्पतालमा उनको गाइनोसम्बन्धी सफल उपचार भएको हो। उनले आफ्नो शल्यक्रिया सफल भएपछि फेसबुकमा लेखेकी छन्, ‘मेरो सफल शल्यक्रिया र मेरो उपचारको लागि ओन्कोसर्जरी म्याक्स अस्पतालका अध्यक्ष प्रा. डा हरित चतुर्वेदी र डा. कंकिता बत्रा मोदीलाई धन्यवाद।’उनी उपचारको लागि भारतमै रहेको बेलामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दा

बैतडीमा पहिलो पटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया

बैतडी । जिल्ला अस्पताल बैतडीमा पहिलो पटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको छ । एपेन्डिसाइटिस भएर अस्पताल आएकी पुर्चौडी नगरपालिका-१० की २७ वर्षीया महिला बिरामीको एपेन्डिसाइटिसको आकस्मिक शल्यक्रिया गरिएको हो । अस्पतालले पहिलो पटक एपेन्डिसाइटिसको सफलतापूर्वक इमरजेन्सी शल्यक्रिया गरी सफल उपचार गरिएको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर दिपेश श्रेष्ठले बताउनुभयो । डा. धीरज जायसवाल, डा. दिपेश […]

ललितको सफल शल्यक्रिया

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका स्पिनर ललितनारायण राजवंशीले खुट्टाको घुँडामा लागेको चोटको सफल शल्यक्रिया भएको छ । आइतबार ललितपुरको ग्वार्कोमा रहेको भएको बि एण्ड बी अस्पतालमा विहान १० बजे सफल शल्यक्रिया भएको हो । अहिले अवस्था सामान्य रहेको ललितले हाम्रो खेलकुदलाई जानकारी दिए । ललितको शल्यक्रिया चिकित्सक अमित जोशी टोलीले गरेको थियो । […]

ब्राजिली लेजेन्ड पेलेको सफल शल्यक्रिया

एजेन्सी – विश्व फुटबलका महान् हस्ती ब्राजिली लेजेन्ड पेलेको सफल शल्यक्रिया भएको छ । उनको सोमबार राति ट्युमर हटाउन गरिएको शल्यक्रिया सफल भएको हो । लेजेन्ड पेलेले आफ्नो कोलोनबाट ट्युमर हटाउन गरिएको सफल शल्यक्रिया भएको पुष्टि गरेका छन् । तीन पटकको विश्व च्याम्पियन पेलेले उनी नियमित स्वास्थ्य परिक्षणका लागि गत ३१ अगस्टदेखि नै साओपाउलोस्थित अल्वर्ट […]

सावित्राको घुँडाको सफल शल्यक्रिया

काठमाडौं, असार ३१ । राष्ट्रिय महिला फुटबल टिमकी स्टार स्ट्राइकर सावित्रा भण्डारीको घुँडाको चोटको शल्यक्रिया भएको छ । उनको कतारको दोहास्थित अस्पेटार अस्पतालमा सफल शल्यक्रिया गरिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । सावित्राले गत महिला लिगका दौरान चोट बोकेकी थिइन् । सशस्त्र प्रहरीको एपीएफबाट खेल्दै आएकी सावित्राको दायाँ खुट्टामा लिगामेन्ट च्यातिएको थियो । […]

सावित्राको घुँडाको सफल शल्यक्रिया

३१ असार, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारीको घुँडाको सफल शल्यक्रिया भएको छ । कतारको दोहास्थित अप्सटर हस्पिटलमा बिहीबार सावित्राको घुँडाको शल्यक्रिया सम्पन्न भएको हो । सावित्राले सामाजिक सञ्जाल फेसबुकबाट आफ्नो शल्यक्रिया सफल भएको जानकारी दिएकी छन् । कतार फुटबल संघसँगको सहकार्यमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले सावित्राको उपचार कतारमा गर्ने […]

बाबुराम भट्टराईको ट्युमरको सफल शल्यक्रिया

काठमाडौं / पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईको सफल शल्यक्रिया सम्पन्न भएको छ। भट्टराईको पेटमा रहेको न्युरो-इन्डोक्राइनको ट्युमरको शल्यक्रिया गरिएको हो। उनकी पत्नी हिसिला यामीले ट्वीटरमार्फत् सफल शल्यक्रिया भएको बताएकी छन्। साथै उनले उपचारमा संलग्न चिकित्सकलाई धन्यवादसमेत दिएकी छन्। The post बाबुराम भट्टराईको ट्युमरको सफल शल्यक्रिया appeared first on Purbeli News.

चार वर्षपछि एपेन्डिसाइटिसको सफल शल्यक्रिया

जिल्ला अस्पताल दार्चुलामा चार वर्षपछि एपेन्डिसाइटिसको सफल शल्यक्रिया भएको छ । डा आर्दश लिम्बू नेतृत्वको टोलीले नौगाड गाउँपालिका¬–४ का १७ वर्षीय गोविन्दसिंह धामीको सफल शल्यक्रिया गरेको अस्पतालले जनाएको छ । पेट दुख्ने, ज्वरो आउने भएको लामो समय भएपछि धामी उपचारका लागि अस्पताल आउँदा उनमा एपेन्डिसाइटिसको समस्या देखिएको थियो । जिल्ला अस्पताल दार्चुलाका डा आदर्श लिम्बु, एनेस्थेसिया सहायक बागेश्वरप्रसाद मिश्र, डा देवेन्द्र नेगी, स्क्रब नर्स लक्ष्मी धामीलगायत टोलीले एपेन्डिसाइटिसको सफलतापूर्वक शल्यक्रिया गरेको अस्पतालले...