७ असोज, हानझाउ । १९औं एसियाली खेलकुदमा भियतनाम विरुद्ध पहिलो खेलमा घाइते भएकी नेपाली राष्ट्रिय महिला फुटबल टिमकी मिडफिल्डर सरु लिम्बुको घुँडाको सफल शल्यक्रिया भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार सरुको आइतबार चीनको हानझाउस्थित लोङवान अस्पतालमा सरुको घुँडाको सफल शल्यक्रिया भएको हो । वेन्झो ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा शुक्रबार भएको भियतनामविरुद्धको […]