काठमाडौँ (हाम्रो खेलकुद) – प्रशिक्षण दौरान घाइते भएपछि राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान रेनुका नगरकोटेको शल्यक्रिया गर्नुपर्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा सोमबार अभ्यासको क्रममा उनि घाइते हुन पुगेकी हुन् । रेनुकाको आज नै ग्वार्को स्तिथ बी एन्ड बी अस्पतालमा शल्यक्रिया गर्ने तयारी गरिएको छ । एसियन कपको तयारीका लागि बन्द […]