विराटनगरको नोबेल अस्पतालमा गरियो कोरोना संक्रमितको शल्यक्रिया

विराटनगर : विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा कोरोना संक्रमितको शल्यक्रिया गरिएको छ। मोटरसाइकल दुर्घटनामा परी घाइते भएकी सुनसरीको बर्जु गाउँपालिका–४ की ३८ बर्षीया कोरोना संक्रमित महिलाको शल्यक्रिया गरिएको हो। दुर्घटनामा परी गम्भीर घाइते भएकी महिलालाई अर्धचेत अवस्थामा नोबेल अस्पताल ल्याइएको थियो। उनको टाउकामा चोट लाग्नुका साथै मस्तिष्कमा रगत जमेको थियो। पीसीआर…