कर्णाली प्रदेशमा माओवादी केन्द्रको प्रशिक्षण कार्यक्रम आज

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज सुर्खेत आउने भएका छन् ।नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशले आयोजना गरेको पार्टी प्रशिक्षण ‌कार्यक्रमलाई सम्बोधन गर्न प्रचण्ड सुर्खेत आउन लागेका‌ हुन् ।कार्यक्रम वीरेन्द्रनगर  स्थित सिटीहलमा हुने छ।‌ प्रचण्ड हिजो बिहीबार नै सुर्खेत आउने कार्यक्रम रहेपनि अन्तिममा आएर  सत्ता गठबन्धनको बैठकका कारण स्थगित भएको थियो।प्रशिक्षण ‌कार्यक्रममा लागि  उपमहासचिव एवं नेपाल सरकारका अर्थ मन्

सम्बन्धित सामग्री

कर्णाली प्रदेशको चुनावी हिसाब किताब : कसले बाजी मार्ला कसले हार्ला ?

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागि उम्मेदवारहरु मतदाता फकाउने अन्तिम प्रयास गरिरहेका छन् । कर्णाली प्रदेशमा पनि उम्मेदवारहरु मतदातालाई आ–आफ्नो पक्षमा पार्न घरदैलो र सभा समारोह गरेर खुशी पार्ने प्रयास गरिरहेका छन् । २०७४ को निर्वाचनमा हुम्ला बाहेक अधिकांश प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा एमाले र माओवादी केन्द्रको गठबन्धनले जितेको […]

चितवन–३ बाटै चुनाव लड्ने प्रचण्डको घोषणा

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू चितवन ३ बाटै उम्मेदवार बन्ने बताएका छन्। सुर्खेत विमानस्थल परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले यसअघि पनि आफूले सोही क्षेत्रबाट प्रतिस्पर्धा गर्दै आएको बताए थिए। ‘मैले प्रस्ट भनिसकेको छु, चितवनको क्षेत्र नम्बर–३। म पहिला पनि त्यहीँबाट लडेको हुँ, अहिले पनि त्यहीँबाट लड्नेछु’ उनले भने।अध्यक्ष प्रचण्डले कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रको राम्रो प्रभाव रहेको भन्दै सन्तु

कर्णालीमा गठबन्धनको बैठक बस्दै, चुनावी रणनीतिबारे छलफल हुने

कर्णाली प्रदेशमा पाँच दलीय गठबन्धन संयन्त्रको बैठक बस्दैछ । आज दिउसो नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय वीरेन्द्रनगरमा बैठक बस्न लागेको हो । मंगलबार स्थानीय निर्वाचनमा सत्ता गठबन्धनले तय गरेको भागबण्डाको मापदण्ड लगायत चुनावको रणनीति विषयमा बैठकमा छलफल हुने माओवादी केन्द्रकी प्रदेश अध्यक्ष विमला केसीले रातोपाटीलाई जानकारी दिइन् ।यसअघिका बैठकहरूमा प्रदेशमा दलहरूको ०७४ को चुनावमा आएको मत परिणाम के–कस्तो थियो भन्ने विषयमा रिपोर्टिङ प्रस्तुत गरेका छन् । गठबन्धनभित्रका दलहरू मध्ये ०७४ मा सब

माओवादी केन्द्र कर्णाली प्रदेशमा पदाधिकारीबिनाको २११ सदस्यीय कमिटी घोषणा

माओवादी केन्द्रको चार दिनदेखि चलेको कर्णाली प्रदेशको प्रथम अधिवेशनले पदाधिकारीबिना २११ सदस्यीय कमिटी घोषणा गरेको छ । नौसदस्यीय पदाधिकारीमा धेरै आकांक्षी रहेकाले पदाधिकारीबिनै कमिटी घोषणा गरेको एक नेताले बताए ।  कमिटीको...

कर्णाली प्रदेशमा थपिए मन्त्री, आज मुख्यमन्त्री शाहीले विश्वासको मत लिँदै

सिमकोट – कर्णाली प्रदेश सरकारमा दोस्रोपटक मन्त्रिमण्डल विस्तार भएको छ। आर्थिक मामिला तथा योजनामन्त्रीमा बिन्दमान विष्टलाई नियुक्त गरेर मन्त्रिमण्डल विस्तार गरिएको हो। मंगलबार मुख्यमन्त्री जीवनबहादुर शाहीको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले विष्टलाई आर्थिक मामिला तथा योजनामन्त्रीमा नियुक्त गरेका हुन्। विष्ट माओवादी केन्द्रको तर्फबाट मन्त्रीमा नियुक्त भएका हुन्। नवनियुक्त मन्त्री विष्टले मंगलबार नै सपथ ग्रहण गरेका […]

यी हुन् फ्लोर क्रस गर्ने नेकपा एमालेका ४ सांसद

नेकपा एमालेका चार सांसदले कर्णाली प्रदेशमा पार्टीको ह्वीप उल्लंघन गर्दै माओवादी केन्द्रको सरकार जोगाइदिएका छन्।

कर्णाली प्रदेशमा माओवादी केन्द्रको एक सांसदको पद गयो

काठमाडौँ। माओवादी केन्द्रका सांसद् धर्मराज रेग्मीको पद गएको छ। आज सुरु भएको कणाली प्रदेशसभामा सभामुख राजबहादुर शाहीले माओवादी केन्द्रले दिएको दल त्यागसम्बन्धी पत्र पढेर सुनाएसँगै रेग्मीको सांसद पद गएको हो।

मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिन माओवादी केन्द्रको सांसदहरुलाई अपिल

सुर्खेत : कर्णाली प्रदेशमा नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वको सरकारलाई विश्वासको मत दिन माओवादी केन्द्रले सांसदहरुलाई सार्वजनिक अपिल गरेको छ। शुक्रवार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिन सत्तारुढ दल माओवादी केन्द्रले अपिल गरेको हो। माओवादी केन्द्रले…

कर्णाली प्रदेश : विश्वासको मतमा मतदान गर्न माओवादी केन्द्रको अपिल

सुर्खेत – कर्णाली प्रदेशमा माओवादी केन्द्र संसदीय दलको कार्यालयले प्रदेश सभा सदस्यहरूलाई विश्वासको मतमा मतदान गर्न अपिल गरेको छ । प्रमुख सचेतक सीताकुमारी नेपालीले हस्ताक्षर गरेको सार्वजनिक अपिलमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दल र प्रदेश सभा सदस्यहरूलाई विश्वासको मतमा मतदान गर्न आग्रह गरिएको छ ।  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुक्रवार बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिन लाग्नुभएको छ । दिउँसाे २ बजे बस्ने  प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिने कार्यसूच...