कर्णाली प्रदेशमा पाँच दलीय गठबन्धन संयन्त्रको बैठक बस्दैछ । आज दिउसो नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय वीरेन्द्रनगरमा बैठक बस्न लागेको हो । मंगलबार स्थानीय निर्वाचनमा सत्ता गठबन्धनले तय गरेको भागबण्डाको मापदण्ड लगायत चुनावको रणनीति विषयमा बैठकमा छलफल हुने माओवादी केन्द्रकी प्रदेश अध्यक्ष विमला केसीले रातोपाटीलाई जानकारी दिइन् ।यसअघिका बैठकहरूमा प्रदेशमा दलहरूको ०७४ को चुनावमा आएको मत परिणाम के–कस्तो थियो भन्ने विषयमा रिपोर्टिङ प्रस्तुत गरेका छन् । गठबन्धनभित्रका दलहरू मध्ये ०७४ मा सब